चैत्र २७ गते २०७९
नेपाल तामाङ घेदुङ ,माछापुछ्रेको प्रथम भेला सम्पन्न
पोखरा, चैत्र २६
नेपाल तामाङ घेदुङ ,माछापुछ्रे गाउ पालिका कास्कीको प्रथम भेला सम्पन्न भएको छ । माछापुछ्रे गाउ पालिका मा रहेका तामाङ गाउहरु भुर्जुङखोला ,कसेरी ,खैम्राङ ,घलेखर्क ,कपुचे ,सिदिङ,तक्रो ,सैतिघट्टा सबैको प्रतिनिधित्व रहने गरी धन बहादुर पाख्रिन को अध्यक्षतामासमिति गठन गरिुएको छ । अन्य समितिमा उपाध्यक्ष सुक बहादुर स्याङ्बो तक्रो, महिला उपाध्यक्ष शर्मिला स्याङ्बो भुर्जुङखोला, सचिब अमृत स्याङ्बो सिदिङ,सह सचिब बुद्धी बहादुर स्याङ्बो सिदिङकोसाध्यछ, नर बहादुर तामाङ खैम्राङ्, सद्स्यहरु डिल बहादुर तामाङ कसेरी,बसन्ती तामाङ कपुचे रजनि स्याङ्बो तक्रो , नानी माया तामाङ खैम्राङ्, दिल बहादुर तामाङ कपुचे, रहेका छन । कार्यक्रम कास्की जिल्ला इन्चार्ज सुन्दर थोकरको प्रमुख आतिथ्यतामा र कास्की जिल्ला अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रम कास्की जिल्ला सचिब मिन माया तामाङले संचालन गरेकी थिइन ।
कार्यक्रममा जनप्रतिनिधी सर्मिला तामाङ महानगर सचिब अन्जना तामाङ,महिला घेदुङ अध्यक्ष पवित्र तामाङले आफ्नो समुहको हित को लागि सधैं राम्रो काम गर्नु पर्ने भन्दै शुभकामना दिएका थिए भने समाज सेबी तथा गुम्बाका अध्यक्ष मान बहादुर तामाङ ज्यु ले आज भन्दा करिब ५० बर्ष अगाडि तामाङ समाज सेवा सुधार समितीको तदर्थ समितीका प्रथम अध्यक्ष कटक बहादुर तामाङ हुँदै दिर्जमान लामाले सम्हालेको घेदुङमा युवा तथा महिलाहरु सकृय भएको देख्दा खुशी प्रकट गरेका थिए ।