मुख्य समाचार

पोखराको उत्तरी क्षेत्रको दृश्य

8 hours ago Samaya Dristi Comments Off on पोखराको उत्तरी क्षेत्रको दृश्य
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी बीचमा स्पष्ट देखिने माछापुच्छ«े हिमाल र आसपासका अन्नपूर्ण रेन्ज का हिमश्रृंखलाले पोखरा क्षेत्रलाई अझ आकर्षक बनाएका छन्। हेमजा–याम्दी क्षेत्र प्राकृतिक दृश्य, नदी किनार र हिमालको मनोरम थप समाचार

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने

1 day ago Samaya Dristi Comments Off on १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने
हेमजा, १ चैत्र । आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु थप समाचार

-यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

2 days ago Samaya Dristi Comments Off on -यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा
पोखरा, ३० फागुन पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि बहस गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत भएको कार्यक्रममा उपन्यासमा उठाइएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा विस्तृत छलफल भएको हो । कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गरेका थिए । पुस्तकका थप समाचार

दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल

4 days ago Samaya Dristi Comments Off on दशरथ रङ्गशालाको त्यो दुखद घटना र नेपालमा फुटबल
३८ वर्ष भइसकेछ दशरथ रङ्गशालामा भएको त्यो दुखद घटना घटेको पनि । विजयीको दावेदार रहेको आरएनएसी एघारलाई हराएर फाइनलमा पुगेको जनकपुर चुरोट कारखानाको टीम र बंगलादेशको मुक्ति जोद्धाको टीम बिच फाइनल खेल हुने तैयारी भइरहेको थियो । अधिकांश फाइनल खेल झै यसपटक पनि शनिवारकै दिन रोजिएको थियो । बि.सं. २०४४ फागुन २९ गते शनिवारका दिन थप समाचार

गण्डकीमा रास्वपाको बर्चस्व

1 week ago Samaya Dristi Comments Off on गण्डकीमा रास्वपाको बर्चस्व
पोखरा । पुराना र स्थापित राजनीतिक दलहरुलाई जिल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले यसपालिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अप्रत्यासित जित निकालेको छ । देशैभर उर्लिएको रास्वपाको जनमतले गण्डकीमा पनि नयाँ उभार ल्यायो । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये हालसम्म अन्तिम मतपरिणाममा मनाङ र मुस्ताङ बाहेका क्षेत्रमा रास्वपा विजयी भएको छ । म्याग्दीमा पनि रास्वपाकै समर्थनमा स्वतन्त्र थप समाचार

इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले

1 week ago Samaya Dristi Comments Off on इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले
रूपन्देही क्षेत्र नं ३ मा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले निर्वाचन जितेका छन्। थापाले आफ्ना प्रतिसपर्धी नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्। यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो अन्तर हो। थापाले ५८ हजार ८१४ मत ल्याउँदा अन्य दलका सबै उमेदवारले १० हजारभन्दा कम थप समाचार

कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित

1 week ago Samaya Dristi Comments Off on कास्की १ मा रास्वपाका गनेश पौडेल निर्वाचित
पोखरा, २३ फागुन । कास्की १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खडकराज पौडेल (गनेश) निर्वाचित भएका छन् । उनी २८ हजार ६६९ को फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् । उनले ३९ हजार ८८३ मत र उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत ल्याए । एमालेका वैनबहादुर क्षेत्री (अधिकारी) ले थप समाचार

कास्की २ मा पौडेलले मारे बाजी

1 week ago Samaya Dristi Comments Off on कास्की २ मा पौडेलले मारे बाजी
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार उत्तम पौडेल निर्वाचित भएका छन्। उनले एमालेले भन्दै आएको किल्ला तोडेका हुन् । एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेका थिएन । गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की २ बाट निर्वाचित उत्तमले ३१ हजार ९११ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनी झण्डै २५ हजार थप समाचार

कास्की ३ मा गुरुङ विजयी

1 week ago Samaya Dristi Comments Off on कास्की ३ मा गुरुङ विजयी
पोखरा । कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कि उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन्। गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार बिनाले ३७ हजार ७५० मत ल्याउँदै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत प्राप्त गरेका छन् । रास्वपाबाट गण्डकीमा उनी प्रत्यक्षतर्फ एकमात्र महिला उम्मेदवार हुन् । उनले झण्डै थप समाचार

पोखरामा फोहोर संकलन सुरु, दुर्गन्ध बढेपछि अबरोध गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी

2 weeks ago Samaya Dristi Comments Off on पोखरामा फोहोर संकलन सुरु, दुर्गन्ध बढेपछि अबरोध गर्नेलाई कारबाही गर्ने महानगरको चेतावनी
पोखरा १९, फागुन, पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साझदेखि पुनः सुरु गरिएको हो। मंगलबार बिहानसम्म १ सय ५० गाडी फोहोर उठाइसकिएको महानगरले जनाएको छ । बिहान केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिएरै भए पनि फोहोर थप समाचार