5 years ago
Samaya Dristi
0
काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने टुंगो लगाएको थियो । सोही
थप समाचार