5 years ago
Samaya Dristi
0
पोखरा, १३ माघ । गण्डकी प्रदेशमा बुधबार पहिलो चरण अन्तरगत कोरोना बिरुद्धको खोप लगाइने भएको छ । गण्डकी प्रदेशका सबै जिल्ला अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रमक तथा सरुवा रोग अस्पताल पोखरा, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने जानकारी गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले दिनुभयो । पहिलो
थप समाचार