5 years ago
Samaya Dristi
0
पोखरा, ३० माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व हो । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर रहेको छ । आजैबाट
थप समाचार