2 weeks ago
Samaya Dristi
Comments Off on नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
समय दृष्टि पोखरा २१, चैत्र नेपाली लेखक संघ कास्कीको छैटौं अधिवेशनले कमल पौडेल अथकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रावती वाग्ले, सचिवमा रोशन तिमिल्सिना, सह सचिवमा वसन्त चालिसे, कोषाध्यक्षमा गायत्री पराजुली र सदस्यमा भेषराज पौडेल निर्वाचित भएका छन् । संघका सल्लाहकार लक्ष्मण थापाको संयोजकत्वमा गठित हीममाया पौडेल र अमृत क्षेत्री सदस्य
थप समाचार