अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११२ पुुगेको छ भने १ जनाको मृत्यु भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४७ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र
तनहुँ जिल्ला, सुक्लागण्डकी(१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत हुनुहुन्छ, पोखरा महानगरपालिका १४ र १ का २ जना पुरुष नमुना परिक्षणको लागि सोहि अस्पतालमा आउनुभएको हो ्र पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सृजनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुनुहुन्छ ्र लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत हुनुहुन्छ्र अन्य सबै संक्रमित व्यक्तिहरु अयलतबअत तचबअष्लन बाट पहिचान हुनुभएको हो ्र वहाँहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र
दुखद जानकारीस गोरखा जिल्ला, बारपाक सुलिकोट(८ स्थायी ठेगाना हुनुभएका ६३ बर्षीय महिलाको मिति २०७७÷०५÷२९ गते श्री बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको छ ्र वहाँको भाद्र २५ गते कोरोना पुष्टि भएको थियो ्र वहाँ क्यान्सर रोगी समेत हुनुहुन्थ्यो ्र यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ्र
पोखरा ९, बैशाखफ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यान कास्कीको आयोजनामा शुक्रवारदेखि पोखरामा दुइदिने उद्घोषण तथा कटफ्लावर तालिम सुरु भएको छ । तालिममा ३० जना वढी व्यवसायीको सहभागिता रहेको छ । तालिममा...
Read More
बैशाख २७, बैशाख । सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ। सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ। शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव...
Read More
पोखरा, ०४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली) पक्षले फागुन १३ गते पोखरामा मोटरसाइकल र्याली गर्ने भएको छ । ओली पक्षले फागुन १५ गते पोखरामा गर्ने जनसभाको पूवसन्ध्यामा...
Read More