भाद्र १९ गते २०७७

बिहानै थपिए पोखरामा १६ जना संक्रमित


१९ भाद्र पोखरा

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र्र सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ