स्वास्थ्य

अण्डा ताजा हो की होईन यसरी थाहापाउनुहोस् ….

6 years ago Samaya Dristi 0
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। विशेषज्ञ भन्छन्, ‘अण्डामा खतरनाक ब्याक्टेरियाको खतरा निकै कम हुन्छ, यसैले यसको सेवनका लागि डराउनुपर्ने कारण छैन।’ डाइटिसियनका अनुसार अण्डा खानुछ भने सादा तरिकाले उमालेर खानुपर्छ। अमलेट बनाइएको या फ्राइ गरिएको अण्डामा कोलेस्टेरोलको मात्रा बढ्छ। यदि अण्डाको बोक्रा चर्किएको छ भने त्यस्तो अण्डा किन्नुहुँदैंन। किनभने त्यसमा ब्याक्टेरिया हुने खतरा हुन्छ। यसलाई थप समाचार

कास्कीमा २२ जना थप सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१७३ पुग्यो

6 years ago Samaya Dristi 0
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र थप समाचार

लाइफकेयर ल्याबले सुरु ग¥यो कोरोनाको पिसिआर परीक्षण

6 years ago Samaya Dristi 0
पोखरा । लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) न्युरोड पोखराले कोरोनाको पिसिआर परीक्षण सुरु गरेको छ । बिगत ५ वर्ष अगाडिबाट पोखरामा सञ्चालित यो ल्याब प्रदेशकै एकमात्र क वर्गको ल्याब हो । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।लाइफकेयर प्रा.लि.ले नेपाल सरकारबाट स्वीकृति लिइ गण्डकी प्रदेशमै थप समाचार

गण्डकी मा ३४०२ संक्रमित

6 years ago Samaya Dristi 0
स्वाश्थ्य निर्देशनालय गण्डकी का अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ पुगेको छ ्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५१ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्रकास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन, कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य थप समाचार

नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग

6 years ago Samaya Dristi 0
पोखरा, २ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा पोखरा ५ निवासी नेपाली काँग्रेस कास्कीकी नेतृ सीता शर्माले नेपाल प्रेस युनियन कास्कीलाई मास्क र सेनिटाइजर सहयोग गरेकी छन् । कोरोना महामारीका बेला खटिएका सञ्चारकर्मीलाई मास्क र सेनिटाइजर प्रदान गर्नका लागि उनले प्रेस युनियन कास्कीलाई ति सामग्री सहयोग गरेकी हुन् । उनले थप समाचार

गण्डकीमा ११ संक्रमित थपिए

6 years ago Samaya Dristi 0
२,असोज पोखराग्ण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन यो सहित कुुल संक्रमित संख्या ३२९१पुुगेको छ। बि.पि.कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना सबै संक्रमित व्यक्तिहरु आईसोलेसन केन्द्रमा बसेका छन ।प्रदेश स्वाश्थ्य निर्देशनालयका अनुसार नवलपुर मा ८ ,तनहुं २ र स्याङजाका १ ब्यक्तिमा थप समाचार

गण्डकी प्रदेशमा बिहानै थपिए ५० जना

6 years ago Samaya Dristi 0
३१ भाद्र ,पोखराअध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३१६६ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५० जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।कास्की जिल्ला, पोखरा महानगरपालिका ४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत हुन। वार्ड नं १५ का ४० बर्षका २ जना पुरुषहरु, वार्ड नं थप समाचार

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

6 years ago Samaya Dristi 0
३० भाद्र,पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११६ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन ्र उनिहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जानकारी दिइएको छ । कास्की जिल्ला, थप समाचार

गण्डकी मा कुल संक्रमित ३११२

6 years ago Samaya Dristi 0
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३११२ पुुगेको छ भने १ जनाको मृत्यु भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४७ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र तनहुँ जिल्ला, सुक्लागण्डकी(१० का २३ बर्षीय महिला पोखरा थप समाचार

गण्डकी प्रदेशमा १९ जना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
२९ भाद्र,पोखरा अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९९१ पúेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ।बाग्लुङ जिल्ला, बडीगाड १ र ५ का दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बस्नुभएको छ कास्की जिल्ला, पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल थप समाचार