असाेज २ गते २०७७

गण्डकीमा ११ संक्रमित थपिए


२,असोज पोखरा
ग्ण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन यो सहित कुुल संक्रमित संख्या ३२९१पुुगेको छ। बि.पि.कोईराला स्मृति क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ११ जना सबै संक्रमित व्यक्तिहरु आईसोलेसन केन्द्रमा बसेका छन ।
प्रदेश स्वाश्थ्य निर्देशनालयका अनुसार नवलपुर मा ८ ,तनहुं २ र स्याङजाका १ ब्यक्तिमा कोराना संक्रमण देखिएको हो ।