कार्तिक ५ गते २०७७

कास्कीमा २२ जना थप सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१७३ पुग्यो


अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६१४३ पुगेको छ ्र क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३८ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको व्यहोरा अनुरोध छ ्र