स्वास्थ्य

प्रधानमन्त्री ओली भन्छन् वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर सर्दैन

6 years ago Samaya Dristi 0
ढल्केबरमा विद्युत सबस्टेशनको सोमबार उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर सर्दैन ।’कोही चुनावको तयारी नगर भनेर निर्वाचन आयोग गएको भन्दै उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव नगराउने होइन, गराउने हो थप समाचार

भारतमा कोरोना बाट मृत्यु हुने व्यक्तिको संख्या डेढ लाख नाघ्यो

6 years ago Samaya Dristi 0
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ३९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म एक करोड सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४२७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या थप समाचार

आज ३ सय ३९ जना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
काठमाडौं, १२ माघ । नेपालमा कोरोना भाइरसका आज ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ सय १ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त थप समाचार

मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

6 years ago Samaya Dristi 0
काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो थप समाचार

आज सबै प्रदेशका भण्डारणमा खोप पुर्याउने तयारी

6 years ago Samaya Dristi 0
काठमाण्डौ, ११ माघ । आज सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुर्याउने तयारी भएको छ । त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिनुभयो । खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उहाँले बताउनुभयो थप समाचार

खोप नेपाल आइपुग्यो, पाँच दिनभित्र प्रदेशमा पुग्ने

6 years ago Samaya Dristi 0
काठमाडौँ, ८ माघ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ । सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्त खोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँच दिनभित्र विभिन्न सात प्रदेशका भ्याक्सिन थप समाचार

४७७ जना निको हुदा, २४० कोरोना संक्रमित थपिए

6 years ago Samaya Dristi 0
पोखरा, ३ माघ । पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ७७ थप समाचार

‘कोभिसिल्ड’ खोपलाई नेपालमा अनुमति

6 years ago Samaya Dristi 0
काठमाडौं, २ माघ । कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि सरकारले नेपालमा अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको आज बसेको बैठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता थप समाचार

वीर अस्पतालले २ सयभन्दा बढी कर्मचारीको तलब रोक्यो

6 years ago Samaya Dristi 0
काठमाडौं,२८ पुष ।वीर अस्पतालले नियमित हाजिर नगर्ने सयभन्दा बढी कर्मचारीको तलब रोक्का गरेको छ।अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुले नियमित रुपमा हाजिर नगरेको पाइएपछि अस्पतालले उनीहरुको तलब रोक्का गरेको हो। वीर अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम राखेको भएपनि २ सय भन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको पाइएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए।कर्मचारीहरुले थप समाचार

मुटुलाई स्वास्थ्य राख्न तीन प्राकृतिक उपचार

6 years ago Samaya Dristi 0
मुटु हाम्रो शरीरको इन्जिन जस्तै महत्वपूर्ण अंग हो । मुटुमा कुनै पनि गडबडी हुँदा त्यसले हाम्रो सिंगो शरीरलाई नै धरापमा पार्ने गर्छ । त्यसैले यसको स्वास्थ्य अरू अंगकोभन्दा बढी संवेदनशील हुने गर्छ । मुटुको कारणले तपाईंको शरीरमा कुनै प्रकारको क्षति हुनबाट जोगाउन र मुटुलाई बलियो बनाउनको लागि विभिन्न आयुर्वेदिक औषधिको प्रयोग गर्ने गरिन्छ । त्यसमध्ये थप समाचार