स्वास्थ्य

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

5 years ago Samaya Dristi 0
काठमाडौं,१२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् । थप समाचार

अक्सिजन सिलिण्डर नेपालमै उत्पादन गरिने

5 years ago Samaya Dristi 0
काठमाडौं, ४ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन सिलिण्डर उत्पादन परीक्षण गरेको छ । कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिण्डर परीक्षणको शुभारम्भ गरेका थिए। नाष्टका वैज्ञानिकसँग भएको भेटको क्रममा थप समाचार

२४ घण्टामा ७ हजार ३१६ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ६४८ जना निको

5 years ago Samaya Dristi 0
काठमाडौं, ०२ जेठ । २४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तस्बिर स् बिजु महर्जनरकान्तिपुर२४ घण्टामा ६ हजार ६४८ जना थप समाचार

कोरोना संक्रमणबाट एकैदिन गण्डकी प्रदेशमा थप २३ जना सहित नेपालमा २०३ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा, ३१ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा थप समाचार

कोरोनाबाट थप १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण

5 years ago Samaya Dristi 0
काठमाडौं २९, बैशाख । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । थप समाचार

कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु,५२२५ जना संक्रमणमुक्त

5 years ago Samaya Dristi 0
काठमाडौं,२८ वैशाख । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ थप समाचार

पछिल्लो २४ घन्टामा गण्डकीका ५७४ संक्रमित, २ जनाको निधन

5 years ago Samaya Dristi 0
पोखरा,२२ वैशाख । पछिल्लो २४ घन्टामा कास्कीका २९२ सहित गण्डकीमा थप ५७४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२९० जनामा गरिएको परीक्षणमा ५७४ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि भएका संक्रमित प्रदेशका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८७७ जनाको परीक्षणमा २९२ जनाको थप समाचार

कोरोनाबाट हरेक दिन रेकड ब्रेक ५५ जनाको निधन,सात हजार ६६० जनामा संक्रमण

5 years ago Samaya Dristi 0
काठमाडौं,२१ वैशाख । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो थप समाचार

पछिल्लो २४ घण्टामा कोरोनाको गण्डकी अपडेट

5 years ago Samaya Dristi 0
पोखरा,२० वैशाख । पछिल्लो २४ घण्टामा गण्डकीका थप २०३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज गण्डकीका ७३८ जनाको नमुना परीक्षण गरिएकोमा २०३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। प्रदेशका ९ जिल्ला जसअन्तर्गत कास्कीका ३४० जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण देखिएको छ। आज थपिएका संगै कास्कीमा कोरोना थप समाचार

थप सात हजार ४४८ जनामा संक्रमण पुष्टि, ३७ जनाको निधन

5 years ago Samaya Dristi 0
काठमाडौं,२० वैशाख । पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ थप समाचार