स्वास्थ्य

यी लक्षण देखिएमा जोसुकैलाई हुन सक्छ अल्जाइमर्स

5 years ago Samaya Dristi 0
न्युयोर्क, ५ असोज । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा देखिने यस रोगबाट विश्वमा बृद्धबद्धा बढी प्रभावित छन् । यी हुन् अल्जाइमर्स रोगका लक्षणः स्मरणशक्ति गुम्नुः यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैमा रोग होइन थप समाचार

पछिल्लो २४ घण्टामा सङ्क्रमित भन्दा निको हुने संख्या बढी

5 years ago Samaya Dristi 0
काठमाडौं, भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ८४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ७७७ तथा एन्टिजेन विधिबाट २१७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ७६ हजार ३२५ जना र एन्टिजेन विधिबाट ८६ हजार ६२१ जनामा थप समाचार

कोरोनाभाइरसको नयाँ भेरियन्ट फेला, अझ बढी सङ्क्रामक रहेको आशंका

5 years ago Samaya Dristi 0
काठमाडौं,१५ भदौ । कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र खोपको असरबाट बच्ने बताइएको छ । दक्षिण अफ्रिकाको नेशनल इन्सटीट्यूट  फर कम्युनिकेबल डिजज (एनआईसीडी) र क्वाजुलु–नेटाल रिसर्च इनोवेसन एन्ड सिक्वेन्सिङ प्ल्याटफर्म थप समाचार

खोप नलगाएका ९७ प्रतिशतमा डेल्टा भेरिएन्ट पुष्टि

5 years ago Samaya Dristi 0
काठमाडौं, १२ भदौ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशत डेल्टा भेरियन्ट भेटिएको जनाएको छ । सीसीएमसीले जारी गरेको सूचनामा डेल्टा संक्रमण पुष्टि भएकामध्ये ९७ प्रतिशतले खोप नलगाएको पाइएको समेत उल्लेख छ ।साथै, अन्य उमेर समूहमा भन्दा युवामा डेल्टा संक्रमण चाँडो हुने पाइएको समेत जनाइएको छ थप समाचार

जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

5 years ago Samaya Dristi 0
काठमाडौं, ७ भादौ । जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमबार काठमाडौं आइपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार सोमबार आएकोसँगै जापानबाट अनुदानमा उपलब्ध गराउने भनिएको १६ लाख १४ हजार ७४० मात्रा थप समाचार

गण्डकीमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,३२ साउन ।गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । सोमबार प्रदेशभर थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो । प्रदेश स्वास्थ्य निर्देशनायका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेमा अधिकांश कास्कीका छन् । निर्देशनालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन समितिका संयोजक नवराज शर्माका अनुसार थप समाचार

शनिवार २६ सय कोभिड संक्रमित थपिए, २० जनाको मृत्यु

5 years ago Samaya Dristi 0
पोखरा,३० साउन । पछिल्लो २४ घण्टामा मुलुकमा २६ सय २४ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना ९८,६६७ पीसीआर र ४,९०६० परिक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शनिबार २० जनाले ज्यान गुमाएका छन् भने १३ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार मुलुकमा ३९ थप समाचार

कास्कीका १९६ सहित गण्डकीमा थप ५७७ जनामा कोरोना पुष्टि

5 years ago Samaya Dristi 0
पोखरा, २५ श्रावण । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२०४ जनामा गरिएको नमुना परीक्षणमा थप ५७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज संक्रमण पुष्टि हुनेमा गण्डकीका १० जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १९६ जना, तनहुँका १३ जना, गोरखाका ४९ जना, लमजुङका ६२ जना र नवलपुरका ९८ थप समाचार

थप ३,२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

5 years ago Samaya Dristi 0
काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन परीक्षणमा ९८७ जना गरी ३२१८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या थप समाचार

२५ यूनिट रगत संकलन

5 years ago Samaya Dristi 0
साउन २,पोखरा ।पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र कैलाश बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भयको छ । कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालयका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना थप समाचार