स्वास्थ्य

सञ्चारिकाको सडक सुरक्षा र सञ्चार सम्बन्धी कार्यक्रम

3 years ago Samaya Dristi Comments Off on सञ्चारिकाको सडक सुरक्षा र सञ्चार सम्बन्धी कार्यक्रम
पोखरा, ०६ जेठ । सातौं संस्करणको युयन गोबल सडक सुरक्षा सप्ताहको सन्दर्भमा सञ्चारिका समूह गण्डकीले नाशा फाउन्डेसनसँगको सहकार्यमा सडक सुरक्षामा सञ्चारकर्मीको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको उतm कार्यकममा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकीका प्रवक्ता टीकाराम पौडेलले सडक सुरक्षाका लागि सडक पहुँचता महत्वपूर्ण हुने थप समाचार

पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना

3 years ago Samaya Dristi Comments Off on पोखरामा उपभोक्ता अधिकार र व्यवसायिक सचेतना
कमल पौडेल अथक पोखरा ३०, बैशाख पोखरामा व्यवसायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको संयुक्त अगुवाईमा सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले छलफल पत्र प्रस्तुत गर्दै व्यवसायीहरु उपभोक्ताको अधिकारमा जिम्मेवार वन्नु पर्ने धारणा व्यक्त गरे । कास्कीका प्रमुख थप समाचार

पोखरा महोत्सवमा निशुल्क स्वास्थ्य जांच

3 years ago Samaya Dristi 0
  पोखरा ३ माघ । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा अवलोकनका लागि आउने दर्शकहरुले निशुल्क स्वास्थ्य जांचको समेत सेवा लिन पाउने भएका छन । महोत्सवमा आउने दर्शकहरुलाई लक्षित गरी आयोजक युनाइटेड क्लबले लाइफ केयर डाइनोष्टिक सेन्टर न्युरोड, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा र नरहरी पोलिक्लिनीक रामबजारको सहयोगमा निशुल्क रुपमा सुगर र प्रेसरको चेकजांचको थप समाचार

बिमान दुर्घटनाका दृष्यहरु

3 years ago Samaya Dristi 0
  पोखरामा ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलायन्सको बिमान दुर्घटना दृष्यहरु । सो एयरलायन्समा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए । जसमा ३७ पुरुष, २५ महिला तथा ६ बालबालिका परेका छन । ५३ जना नेपाली यात्रु , ५ भारतिय, र १ंं० अन्य देशका छन । पोखरामा भएको यो बिमान थप समाचार

२३३ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

3 years ago Samaya Dristi 0
काठमाडौं, २६ पुस । स्वास्थ्य सेवा विभागले नर्सिङ कर्मचारीहरूको स्तरवृद्धि गरेको छ । विभागले सोमबार बढुवा भएका नर्सिङ कर्मचारीहरूको सूची सार्वजनिक गर्दै २ सय ३३ जना स्तरवृद्धि भएको जानकारी दिएको हो ।२०७९ असार महिना वा त्यो भन्दा अगाडि निवेदन दर्ता भएर कैफियत देखिएका नर्सिङ कर्मचारीहरूको विभागले स्तरवृद्धि गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । नर्सिङ थप समाचार

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

4 years ago Samaya Dristi 0
    पोखरा १३, पुष   पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।   काथेरेन्योको जितमा कार्मीलो, मिचेल र थप समाचार

छैटौँ टुर दि पोखरा आगामी शनिवार

4 years ago Samaya Dristi 0
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, थप समाचार

पोखरामा बुधबार मेयर कप साइकल दौड प्रतियोगिता

4 years ago Samaya Dristi 0
४ पुष, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको थप समाचार

संघको स्थापना दिवस मा रक्तदान

4 years ago Samaya Dristi 0
१ साउन,पोखराआफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ ।पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक उत्सब बिबिध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाऊने क्रममा आज पोखरा–४ चिप्लेढुंगामा रक्तदान सम्पन भयको छ । प्रमुख अतिथि वडा ४ का देवकृष्ण पराजुलि रहनू रहेका थिए थप समाचार