3 years ago
Samaya Dristi
Comments Off on फोटोग्राफीमा पोखरा
२ साउन, पोखरा पर्यटकिय शहर पोखरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ त्यसैले पोखराका दृष्य र सुन्दरताले वर्षेनी लाखौ स्वदेशी बिदेशी पर्यटक भित्रिरहेको छन । यसरी घुम्न आएका पर्यटक हुन वा पोखराबासी हुन सवैले यो दृष्यहरुलाई सम्झना र आत्मसन्तुष्टी लागि संग्रहित गर्न फोटो खिच्ने र त्यसलाई अरुमा शेयर गर्ने कार्य फोटोग्राफीमा पर्दछ । पोखराको फोटोग्राफी इतिहासमा बि.सं.
थप समाचार