स्वास्थ्य

काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on काठमाडौं फोटोग्राफर संघद्वारा निशुल्क आँखा शिविर (फोटो फिचर)
२७ असोज काठमाडौं काठमाडौं( काठमाडौं फोटोग्राफर संघले शनिवार काठमाडौंमा निशुल्क आँखा शिविर कार्यक्रम आयोजना गरेको छ । संस्थाले बिजयादशमी, दीपावली, नेपाल सम्बत ११४४ तथा छठको शुभकामना आदान(प्रदान गर्न आयोजित कार्यक्रमको अवसर पारेर निस्शुल्क आँखा शिबिर ‌संचालन गरेको हो । काठमाडौं महानगरपालिका वडा नं १० को सहकार्य तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सर्वसाधारणको थप समाचार

बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा

3 years ago Samaya Dristi Comments Off on बिर्सिइदै गएका सामाजिक नेताको समाज समिक्षा
शनिवार एक पुस्तक समाज समीक्षा माथी समीक्षा थियो । हलमा उपस्थ्ति मध्य एक पत्रकार मित्रले सोध्नुभयो यो पुस्तकका सामाग्री र अनुभव निकै राम्रो लाग्यो तर योे आवरणमा राखिएका फोटो गुगलबाट तानिएको हो वा कस्को हो ? मैले कार्यक्रम पश्चात सम्पादन मण्डललाई त्यही प्रश्न सोधे । उत्तर आयो हाम्रो आफ्नै कोहीले खिचेर दिएका हुन चोरिएको हैन थप समाचार

पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत

3 years ago Samaya Dristi Comments Off on पोखराका पत्रकार बराल वातावरण पत्रकारिता पुरस्कारबाट पुरस्कृत
आश्विन २७ गते ,शनिबार नेपाल वातावरण पत्रकार समूह नेवापस ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन । अन्नपूर्णपोष्ट दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद पुरस्कार तथा प्रमाण–पत्र प्रदान पुरस्कृत गरेको हो ।नेपाल वातावरण पत्रकार समूह पुर्व अध्यक्ष थप समाचार

हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन

3 years ago Samaya Dristi Comments Off on हेमजामा भएको रक्तदानमा ४१ युनिट संकलन
गोविन्द तिमिल्सिना हेमजा, २४ असोज लायन्स क्लब अफ पोखरा हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी र हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो हेमजा ८८।५ मेगाहर्जको संयुक्त आयोजनामा बुधबार पोखरा २५ हेमजामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख थप समाचार

आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे

3 years ago Samaya Dristi Comments Off on आठौं पोखरा स्पोट्र्स अवार्डलाई सहयोग गछौंः मुख्यमन्त्री पाण्डे
  पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो । मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न थप समाचार

पोखरा म्याराथनको सह-प्रायोजकमा कृषि विकास बैंक

3 years ago Samaya Dristi Comments Off on पोखरा म्याराथनको सह-प्रायोजकमा कृषि विकास बैंक
असोज १९ ,पोखरा । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सह–प्रायोजकको रुपमा कृषि विकास बैंक लिमिटेडले सहयोग गर्ने भएको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते शनिबार आयोजना हुने १८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा कृषि बिकास बैंक सह–प्रायोजकको रुपमा रहने भएको हो । सह–पायोजक संगै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको थप समाचार

लेखनाथका ६ पसलमा महानगरको अनुगमन १७ हजार मुल्य बराबरका म्याद नाघेका र अखाद्य बस्तु नष्ट

3 years ago Samaya Dristi Comments Off on लेखनाथका ६ पसलमा महानगरको अनुगमन १७ हजार मुल्य बराबरका म्याद नाघेका र अखाद्य बस्तु नष्ट
पोखरा, असोज १८ गते । नेपालीहरुका ठूला चाडपर्वहरु नजिकिदै गएका छन् । चाडपर्वसंगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसंगै महंगि बढने र म्याद गुज्रेका सामानहरु विक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको ्््््छ । चाडपर्वको बेलामा थप समाचार

दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा

3 years ago Samaya Dristi Comments Off on दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा
पोखरा, १६ असोज न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले पायक पर्ने ठाउँमा काम गर्न पाउँ भन्दैं ८ महिनादेखि गुहार माग्दा पनि कसैले नसुनेपछि आमरण अनसनमा बस्न बाध्य भएकी हुन् । ८ महिनादेखि काठमाडौंदेखि विभिन्न मन्त्रालयमा थप समाचार

सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह

3 years ago Samaya Dristi Comments Off on सक्रिय ज्येष्ठ नागरिकलाई उत्पादन संग जोड्ने नीति ल्याउन आग्रह
१४ असोज पोखरा ‘ज्येष्ठ नागरिकको अन्तरपुस्ताका लागि मानव अधिकार ः बिश्वब्यापी घोषणाका प्रतिज्ञा पुरा गर्दै’ भन्ने मुल नारा सहित आज पोखरामा अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ । ज्यष्ेठ नागरिकहरुको अन्तराष्ट्रिय पर्वको रुपमा मनाईने यो दिवस नेपाल सरकार, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा मनाउँदै गर्दा गण्डकी प्रदेश र स्थानीय निकायमा भने छुट्टाछुट्टै मनाएका छन् थप समाचार

सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला

3 years ago Samaya Dristi Comments Off on सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि तयारी भेला
गोविन्द तिमिल्सिना हेमजा, ११ असोज हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार आम भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि आम भेला गरिएको हो । भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले गोल्डकपको लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने थप समाचार