स्वास्थ्य

कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारीको तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
घनश्याम पौडेल पोखरामा रहेको कैलाश बचत तथा ऋण सहकारीले आफ्नो तेह्रौ वार्षिक उत्सव भब्यताका साथ सम्पन्न गरेको छ । गत शनिबार सप्ताहब्यापी कार्यक्रमको समापन समारोहमा संस्थाको स्मारिका बिमोचन, जेष्ठ शेयर सदस्यलाई सन्मान र शेयरसदस्यहरु बिच अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका सह रजिष्ट्रार इश्वरी ढकाल को प्रमुख आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन स्मारिका थप समाचार

पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत

3 years ago Samaya Dristi Comments Off on पत्रकार बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत
  पोखरा, ६ पुस पत्रकार कृष्णमणि बराल जैविक विविधता संरक्षण पुरस्कारबाट पुरस्कृत भएका छन् । प्राणीशास्त्र समाज पोखरा नेपालको १६ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत पत्रकार बराललाई स्व.चन्द्रमाया ढेवाजु जैविक विविधता संरक्षण पुरस्कृत द्धारा पुरस्कृत गरिएको हो । बराललाई प्राणिशास्त्र समाज पोखरा नेपालका पूर्व अध्यक्ष सह–प्राध्यापक रामगोपाल ढेवाजु, प्राणिशास्त्र थप समाचार

हिमाललाई ऐना बनाएर योगा

3 years ago Samaya Dristi Comments Off on हिमाललाई ऐना बनाएर योगा
पोखरा । जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सम्पूर्ण सेशन पूरा गरिन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । यही बेला यहाँको रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् थप समाचार

कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण

3 years ago Samaya Dristi Comments Off on कैलाशले वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री बितरण
कैलाश बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो तेह्रौ वार्षिक उत्सवको अवसरमा बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरेको छ । पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुले २०६८ मा खोलेको कैलाश सहकारीले यही पौष २ देखी ७ सम्म आफ्नो सप्ताह ब्यापी बार्षिक उत्सव कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा बुधबार उक्त संस्थाका पदाधिकारीहरुले पोखरा नगर पालिकाको सुदुर पश्चिम थप समाचार

कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन

3 years ago Samaya Dristi Comments Off on कैलाश सहकारी १३ औ बर्षमा प्रवेश आज भएको रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन
४ पुष,पोखरा पोखरा वडा नं ४ स्थित कैलाश वचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ। पुष २ गते देखी सुरु भएको कार्यक्रमहरुमा आज तस्रोे दिनको कार्यक्रम अन्तरगत खुल्ला रत्तदान गरेको थियो। रत्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको थियो ।मानवीय सेवामा सहकार्यको भावना राख्दै क्षेत्रिय रक्त संचार थप समाचार

अस्ताम

3 years ago Samaya Dristi Comments Off on अस्ताम
कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ६ स्थित पर्यटकिय गाउँ अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज वाट देखीएको मनोरम दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on पाउदुर मैदानको लक्ष्मी आ. बिद्यालयको बिद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न
       कास्की जिल्लाको उत्तर पश्चिमी क्षेत्रको अन्नपूर्ण गाउपालिका ३ पाउदुरको लक्ष्मी आधारभुत बिधालयले आफ्ना पूर्व बिद्यार्थीको पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ ।  पाउँदुर पुरानो मैदान स्थित  बिधालयले यही शुभदिपावलीको अवसर पारी पूर्व विद्यार्थी पुनर्मिलन तथा वडास्तरीय आधारभुत बिधालय नृत्य प्रतियोगिता पनिसम्पन्न गरेको हो। यस्तै सोही कार्यक्रममा छविराज पौडेलको संयोजकत्वमा पूर्व बिद्यार्थी मञ्च पनि थप समाचार

सयपत्रि फुल मेला (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on सयपत्रि फुल मेला (फोटो फिचर)
पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन। पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय किसानले उत्पादन गरेको फुल श्री कम्प्लेक्स चिप्लेढुङ्गा, वडा कार्यलय १३ कुँडहर , १७ बिरौटा, १५ कोलपाटन, १० अमरसिंहचोक, आजिवन सहकारी १६, १९ ठुलिपोखरी र पोखरा ३१ थप समाचार

फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on फोटोग्राफरको देउसी भैलो (फोटो फिचर)
पोखरा फोटोग्राफर संघ पोखरा नेपालले राहतकोष वृद्धिका लागी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आइरहेको छ। २०७० साल देखी स्थापना भएको फोटोग्राफर राहत कोषमा बिभिन्न समयमा आर्थिक सहयोग उठाई फोटोग्राफरको हितको लागी खर्च गर्ने गरिन्छ ।   थप समाचार

लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने

3 years ago Samaya Dristi Comments Off on लक्ष्मी आधारभुत बिद्यालयले बिद्यार्थी पुनर्मिलन गर्ने
अन्नपूर्ण गाउपालिका ३, कास्की पाउदुरको मैदान स्थित लक्ष्मी आधारभूत बिद्यालयले आफ्ना पूर्व बिद्यार्थीहरु बिच यसै शुभ दिपावलीको अवसर पारी आउदो कार्तिक २७ गते पुर्नमिलन कार्यक्रम गर्ने भएको छ । बिद्यालयका प्रधान अध्यापक टंकप्रसाद भण्डारीका अनुसार सो कार्यक्रममा बिद्यालय स्थापित समय ३१ वर्ष देखी सोही बिद्यालयमा अध्यान गरेका पूर्व बिद्यार्थीहरुको मञ्च गठन गर्नुको साथै बिबिध सास्कृतिक थप समाचार