स्वास्थ्य

पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट

2 years ago Samaya Dristi Comments Off on पुस २७ मा पहिला घरदेश अनि परदेश कन्दराको लाईभ कन्सर्ट
पुष २५,पोखरा चर्चित पोखरेली व्याण्ड कन्दरा २० वर्ष पछि आउँदो शुक्रबार साँझ पोखराको प्रदर्शनी केन्द्र नयाबजारमा ‘पहिला घरदेश अनि परदेश’ भन्ने मूल मन्त्रका साथ गुञ्जिन लागेको हो । पर्यटनसँग सम्बद्ध संघसंस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजनामा ‘कन्दरा सांगीतिक अभियान–२०८०’ अन्तर्गत पोखरामा पहिलो कार्यक्रम हुन लागेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुस थप समाचार

दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

2 years ago Samaya Dristi Comments Off on दोस्रो माछापुच्छे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा
पौष २५, हेमजा । दोस्रो माछापुच्छे« गाउँपालिका अध्यक्ष कप–२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापुच्छे« को आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापुच्छे«कोे समन्वयमा थप समाचार

बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने

2 years ago Samaya Dristi Comments Off on बाह्रौ पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा पारिने
  पोखरा । आगामी पुषको २६ देखि माघकोे ८ सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने बाह्रौ संस्करणको पोखरा महोत्सवमा सुरक्षा ब्यवस्था कडा बनाईने भएको छ । महोत्सवमा नेपाल प्रहरी, सशस्त्र, प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्ड, स्वयंसेवक र सिसि क्यामेराको माध्यमबाट सुरक्षा प्रदान गरिने भएको हो । महोत्सव आयोजक यूनाइटेड क्लब र सुरक्षा निकायहरुबीचको थप समाचार

सोतीपसलको मंगला माविमा शिविर

2 years ago Samaya Dristi Comments Off on सोतीपसलको मंगला माविमा शिविर
पोखरा, २२ पुस । लायन्स क्लब अफ पोखरा हिमालयनले नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, यौनजन्य संक्रमणको परिक्षण तथा उपचार गरिएको थियो । लमजुङगको मध्य नेपाल नगरपालिका वडा नं ३ स्थित मंगला माविको प्राङ्गमा आयोजित शिविरमा एक सय थप समाचार

रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

2 years ago Samaya Dristi Comments Off on रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
पोखराः रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् । रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर थप समाचार

नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित

3 years ago Samaya Dristi Comments Off on नेफा गण्डकी प्रदेशको अध्यक्षमा दवाडी सर्वसम्मत निर्वाचित
पोखरा । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेशको अध्यक्ष पदमा बसन्तराज दवाडी सर्वसम्मत निर्वाचित भएका छन् । नेफा गण्डकीको शनिबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्षमा दवाडीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । संघको प्रथम उपाध्यक्षमा भरत प्रसाद तिमिल्सिना, द्वितिय उपाध्यक्षमा रन देवी गुरुङ, सचिबमा शर्मिला शर्मा र सहसचिवमा थप समाचार

लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन

3 years ago Samaya Dristi Comments Off on लम्जुुङको राइनासकोटमा एगाको घरवास तथा व्यवसायिक प्रवद्र्धन
पोखरा, १८ पुस । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराले लम्जुुङको राइनासकोटमा घरवास तथा व्यवसायिक प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ । एगामा आवद्ध सदस्यहरू, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहितको ७१ सदस्यीय टोलीले राइनासकोट सामुदायिक घरवास((होमस्टे) मा पुुगी घरवास तथा व्यवसायिक प्रवद्र्धन गरेको एगा पोखराका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गोकर्ण लम्सालले जानकारी दिनुुभयो । थप समाचार

आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने

3 years ago Samaya Dristi Comments Off on आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने
चितवन । भरतपुरको आँपटारीचोकदेखि देवघाटसम्म सडक दायाँ–बायाँका रुख र पोलमा रङ रोगन हुने भएको छ । रंग रोगनका लागि आवश्यक रङ बुधबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी बल आँपटारीलाई ९ सय लिटर रातो र सेतो रंग हस्तान्तरण गरिएको छ । रंग खरिदका लागि रु ५ लाख ९९ हजार ४ सय खर्च भएको महानगरले जनाएको छ थप समाचार

मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न

3 years ago Samaya Dristi Comments Off on मातृ तथा पेरिनेटल मृत्युु निगरानी र प्रतिकार्य समितिको बैठक सम्पन्न
  पोखरा, पुस १७ गते । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा थप समाचार

पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो

3 years ago Samaya Dristi Comments Off on पोखरा कप भलिबलको उपाधी पर्वतले जित्यो
पोखरा । २५ औं सडक महोत्सवको अवसरमा पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पौष १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ । पर्वत भलिबल क्लब र टफ गोर्खा टिम बीच भएको प्रतिस्पर्धामा आइतबार भएको प्रतियोगितामा पर्वतले २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो थप समाचार