पौष २७ गते २०८०
सम्पादकिय
नेतृत्व सफल हुनु नै राजा हुनु हो
यहाँ त बंश लाई राजा मानियो र तेही बंश नाश गरेपछि राजा र प्रजामा फरक हुँदैन भनियो । तर अहिले स साना झोले राजा धेरै जन्मिए आफ्नो बर्ग भन्दा अको बर्गलाई हेप्ने मास्ने थिचोमिचो हुन थाल्यो ,बिचारमा धनमा बलमा गुटमा फरक ब्यक्तिलाई साशन गर्न थालियो सामाजिक न्याय हरायो पार्टीगत गुटगत न्याय हुन थाल्यो ल्याएको ब्यवस्थामा कुल्चेर अनैतिक र भ्रष्टहरुको हावी हुन गयो
तेसैले जनमानसमा फेरी राजानै ठिक भन्ने बेला र आशय आउन सुरु भइसकेको छ ।
बेलैमा सोचौ
नेतृत्व सफल भएमा राजाको आवश्यकता पर्दैन र राजा सफल भएमा झोले राजाको आवश्कता पर्दैन भन्ने ठम्याइ रहेको छ ।घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन् ।
प्रजा मोटा भया दरवार वलियो हुन्छ ।
खानी भएको ठाउँमा वस्ती भएपनि सार्नू ।
पलट जमिनमा खेती गर्नू ।
पाखा रेखामा वस्ती वसाल्नू ।
विदेशी सामान आयातमा प्रतिवन्ध लगाउनू ।
स्वदेशी सामानको उत्पादन र उपभोग गर्नू ।
उत्पादिन समान आफ्नो भकारीमा राख्नु ।
वढी भएको विक्री गरेर देशको ढिकुटी वलियो वनाउनू ।
उत्तरको छिमेकी भन्दा दक्षिणको छिमेकी धूर्त छ सँधै सतर्क रहनू ।
यी र यस्तै अर्ति उपदेश तथा दिव्यवाणिका महानायक राष्ट्रिय एकताका प्रतीक तत्कालिन श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति राष्ट्रिय एकता दिवसको पावन घडीमा श्रद्धासुमन ,
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे