पोखराको चिप्लेढुंगा स्थित तरकारी बजार मा सयपत्रि फुल मेला लागेको छ । सुपथ मूल्यमा फुलहरु बिक्रिभइरहेको कुरा स्थानिय ब्यापारी बताउछन।
पोखरा महानपालिका तिहारको बेला फुलमा आत्मनिर्भर देखिएको छ। स्थानीय किसानले उत्पादन गरेको फुल श्री कम्प्लेक्स चिप्लेढुङ्गा, वडा कार्यलय १३ कुँडहर , १७ बिरौटा, १५ कोलपाटन, १० अमरसिंहचोक, आजिवन सहकारी १६, १९ ठुलिपोखरी र पोखरा ३१ कोट देउराली सहकारी संस्थावाट सुपथ मुल्यमा बिक्री भैरहेको छ। स्थानीय उत्पादनको प्रवर्दनलाई टेवा पुग्ने गरि आफुलाई आवश्यक फुल नजिकको बिक्री केन्द्रवाट खरिद गरिदिनुहुन सम्पुर्ण पोखरेलीलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले अनुरोध गर्नुभएको छ ।
काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुनस् अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय...
Read More
पोखरा, माघ १० गते । पोखरा महानगरपालिका, वडा नम्बर ३०, शिशुवास्थित शान्ति आभारभूत विद्यालयको ६९ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन...
Read More
“होइन त्यो माथिघर बद्रीकाकाको छोरा त साह्रै बिग्रिएछ।पहिले पहिले रक्सी चुरोट मात्र खान्थो अचेल त गाँजा तान्न पनि थालेछ। “त्यती मात्र कहाँ हो र ड्रग पनि लिन्छ रे,अस्ती त्यो...
Read More
पोखरा ७, असोज कमल पौडेल अथक जिल्ला अनुगमन समिति कास्कीले पोखराको चिप्लेढुङ्ंगामा रहेको भागिरथ स्टोर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले आइतवार गरेको बजार अनुगमनका क्रममा उपभोक्तालाई...
Read More