स्वास्थ्य

आज हरिशयनी एकादशी

3 years ago Samaya Dristi Comments Off on आज हरिशयनी एकादशी
१४, असार ,पोखरा वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको थप समाचार

एक दिने निस्शुल्क स्वास्थ्य सिबिर तथा स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

3 years ago Samaya Dristi Comments Off on एक दिने निस्शुल्क स्वास्थ्य सिबिर तथा स्वास्थ सचेतना कार्यक्रम सम्पन्न
  १२ असार ,पोखरा धन बहादुर तामाङ बिन्धबासिनी टोल विकास संस्था को ब्यबस्थापनमा र सार्दिखोला स्वास्थ्य चौकी को आयोजनामा यस कास्की जिल्ला माछापुच्छ्रे गाउ पालीका वडा नं।२ बाँझोखेत स्थित बौद्ध तामाङ समाजको भवनमा सन्चालन गरिएको यस एक दिने ल्याब सहितको स्वाथ्य शिबिर कार्यक्रममा स्वास्थ चौकीको इन्चार्ज शिब दाहाल लागाएतको स्वास्थ्य टोली खटिएको थियो भने कार्याक्रम थप समाचार

विरौटामा युआरएलको शिविर,७२० को सित्तैमा जाँच

3 years ago Samaya Dristi Comments Off on विरौटामा युआरएलको शिविर,७२० को सित्तैमा जाँच
पोखरा, ९ असार युआरएल विरौटाले शनिबार आयोजना गरेको निशुल्क रक्त परीक्षण शिविरमा ७ सय २० जनाले सेवा लिएका छन् । पोखरा १७ विरौटामा युआरएलको सेवा सुरुआतको अवसरमा भएको शिविरमा सहभागीको मधुमेह तथा रगतमा हुने खराब बोसो(टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा पोखरा १७ की वडाध्यक्ष राधिकाकुमारी शाही योगीले वडामा खुलेको नयाँ शाखाले सबैलाई गुणस्तरीय थप समाचार

ड्रागन बोट रेसमा नेपाल र चाइनाका ४ टिम फाइनल प्रवेश

3 years ago Samaya Dristi Comments Off on ड्रागन बोट रेसमा नेपाल र चाइनाका ४ टिम फाइनल प्रवेश
८,असार पोखरा पोखरामा आज देखि सुरु भएको चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दीनको खेलबाट ४ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच आज भएको दुई चरणको प्रतिस्पर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रवेश गरेका हुन् । चाइना नेपाल फ्रेण्डसिप, पोखरा थप समाचार

भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)

3 years ago Samaya Dristi Comments Off on भारतिय दुतावासको पोखरामा योगाभ्यास (फोटो फिचर)
पोखरामा अन्तर्राष्ट्रिय योग दिवस योगाभ्यास गरेर मनाइएको छ । भारतीय दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पोखरा रंगशालामा योगाभ्यास गरि दिवस मनाइएको हो । योगाभ्यासमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किँराती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य लगायत पर्यटन व्यवसायी, भुतपुर्व गोर्खा सैनिक, वृद्धवृद्धा, थप समाचार

पठाओ फुड फेस्ट २०२३ सुरू अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !

3 years ago Samaya Dristi Comments Off on पठाओ फुड फेस्ट २०२३ सुरू अब भान्सामा ताल्चा लगाउँदा हुन्छ !
काठमाडौं । नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । अविस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा अब भान्सामा ताल्चा लगाउँदा हुन्छ राखिएको कम्पनीले बताएको छ । अफर अन्तर्गत फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायत अन्य सोच्नै नसकिने अफरहरू समेत समावेश गरिएको पठाओ नेपालका प्रवक्ता थप समाचार

बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग

3 years ago Samaya Dristi Comments Off on बिश्व वातावरण दिवस,फेवातालको हरिबिजोग
२२ जेठ पोखरा नारामा मात्र सिमित बिश्ववातावरण दिवश नेपालमा पनि जुन ५मा मनाइन्छ अझ पोखरा तिर पनि बिभिन्न कार्यक्रम गरेर अर्थात श्राद्ध बिरालो बाधेर नै गरिन्छ तर पोखराको मुटु अर्थात गहना फेवाताललाई अतिक्रमण र प्रदुषणले आक्रमण गर्ने प्रक्रिया रोक्न सकिएको छैन । राज्यको संयन्त्र, नागरिक समाज र बातावरणबिद समेतले औपचारिकतामा मात्र सिमित गरेको बातावरण दिवशलाई थप समाचार

गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु

3 years ago Samaya Dristi Comments Off on गृह श्रमीक संघको ५ दिने उद्यमशील तालीम सुरु
कमल पौडेल अथक पोखरा १४, जेठ नेपाल गृह श्रमिक संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ९ को सहयोगमा आइतवारदेखि पोखरामा ५ दिने उद्यमशील तालीम संञ्चालन भएको छ । महिलाहरुलाई लक्षीत गरी सुरु गरिएको तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको छ । तालीममा टपरी गाँस्ने, ज्योति कात्ने, ढकिया वनाउने, बाटेको धूप वनाउने र कपासको थप समाचार

यातायात र साइकल

3 years ago Samaya Dristi Comments Off on यातायात र साइकल
झरी बर्षा को परवाह नगरी पोखरामा साइकलमा स्कुल तिर जाँदै एक बिद्यार्थी तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री

3 years ago Samaya Dristi Comments Off on औषधी र स्वास्थ्य उपकरण थन्काउने होईन भन्दै स्टोर हेर्न पुगे मुख्यमन्त्री
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पु¥याउन निर्देशन दिएका छन् । स्वास्थ्य जनताको जिबनसँग जोडिएकाले संवेदनशिल क्षेत्र रहेको बताउँदै उनले भने ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पु¥याउनुपर्छ ।’ मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो थप समाचार