स्वास्थ्य

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

4 years ago Samaya Dristi 0
    पोखरा १३, पुष   पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी ११ लाई ३–० गोल अन्तरले पराजित गरी विजयी भएको हो ।   काथेरेन्योको जितमा कार्मीलो, मिचेल र थप समाचार

छैटौँ टुर दि पोखरा आगामी शनिवार

4 years ago Samaya Dristi 0
४,पुस ,पोखरा साइकल सिटी पोखराको आयोजनामा आगामी पुष ९ गते शनिबार ‘टुर दि पोखरा’ हुँदैछ । ‘थोपा–थोेपा इन्धन बचाऊ’ नारा साथ छैटौँ संस्करणको साइकल ¥याली हुन लागेको साइकल सिटीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजन गोंगजुले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखे चोक, तेर्सापट्टी, नालामुख, विन्ध्यावासिनी, बागबजार, थप समाचार

पोखरामा बुधबार मेयर कप साइकल दौड प्रतियोगिता

4 years ago Samaya Dristi 0
४ पुष, पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ । तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको थप समाचार

संघको स्थापना दिवस मा रक्तदान

4 years ago Samaya Dristi 0
१ साउन,पोखराआफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ ।पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक उत्सब बिबिध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाऊने क्रममा आज पोखरा–४ चिप्लेढुंगामा रक्तदान सम्पन भयको छ । प्रमुख अतिथि वडा ४ का देवकृष्ण पराजुलि रहनू रहेका थिए थप समाचार

पाेखराकाे साईकल लेन अन्तिम चरणमा (फोटो फिचर)

4 years ago Samaya Dristi 0
जेष्ठ ०५, २०७९ जय प्रकाश, जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ। याे पेन्ट पाेखराकाे पर्यटन थप समाचार

स्थ्यवर्दक पेय पदार्थ ‘एका कम्बुचा’ अब पोखरामा पनि

5 years ago Samaya Dristi 0
भमिसा फुड एण्ड वेभरेज प्रालिको उत्पादन ‘एका कम्बुचा’ पोखरामा आइपुगेको छ । यो एक स्वास्थ्यवर्दक पेय पदार्थ हो । प्रालिले हालै एक समारोहको आयोजना गरि पोखरामा आधिकारीक रुपमा यसको बिक्री शुरु गरेको जानकारी गराएको छ । नेपालमा ‘सुपर फुड’ उत्पादनको उद्येश्य सहित कम्बुचा उत्पादन गरिएको प्रालिका अध्यक्ष अमित क्षेत्रीले जानकारी दिए । युवा व्यवसायी क्षेत्री थप समाचार

दीप हस्पिटले फागुन २१ मा स्वास्थ्य शिविर गर्ने

5 years ago Samaya Dristi 0
१७ फागुन,पोखरापोखराको बगरमा रहेको दीप हस्पिटल एण्ड रिसर्च सेन्टरले आम सेवाग्राही नागरिकको लागि फागुन २१ गते १ दिने वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । हस्पिटल सुरु भएको एक वर्ष पूरा भएको र हस्पिटलले सम्पूर्ण सेवा आरम्भ गरेको सन्दर्भमा स्वास्थ्य शिविर गर्न लागिएको हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन गुरुङले बताए । स्वास्थ्य शिविर अस्पतालको आफ्नै थप समाचार

वेगनास फेरोमा बेलायती राजदूतको साइकल यात्रा (फोटो फिचर)

5 years ago Samaya Dristi 0
फल्गुन १०, २०७८ , जय प्रकाश साईकल सिटी पोखराको आयोजना तथा UK AID को सहयोगमा सन्चालित सुदृध परियोजनाको सहकार्यमा बेलायती राजदुत निकोला पोलिटले ८५ कि.मि. साईकल रुट अन्तर्गत १० कि.मि. रुटमा साईकल यात्रा गर्नुभयाे। पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको बेलामा राजादुतले साईकल यात्रा गर्नुभएको सुदृध परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले थप समाचार

नव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ यूनिट रगत संकलन

5 years ago Samaya Dristi 0
७ फागुन ,पोखरानव आदर्श सामुदायिक विकास संस्थाको खुल्ला रक्तदानमा ४५ युनिट रगत संकलन भएको छ । हरेक वर्षको फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संस्थाले खुल्ला रक्तदान गर्दै आएको छ । ७२ औं प्रजातन्त्र दिवसको दिन संस्थाले २२ औं रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले वताइन् ।कास्की जिल्लामा रगतको अभाव भइरहेको वेला थप समाचार

गण्डकीका आधाले पाए पूरा डोज, पहिलो डोज लगाउने ६५ प्रतिशत

5 years ago Samaya Dristi 0
पोखरा, १० पुष । गण्डकी प्रदेशका आधा जनसंख्याले कोभिडविरुद्धको पूरा डोज खोप पाएका छन् । २५ लाख जनसंख्या रहेको यहाँ ११ लाख ९३ हजार ६ सय ५८ जनाले पूरा डोज लगाएका छन् भने १५ लाख ८१ हजार नौ सय ४७ जनाले पहिलो डोज पाएका छन् ।प्रदेशकै दुई जिल्ला मनाङ र मुस्ताङ पूर्ण खोपयुक्त भैसकेका छन् थप समाचार