जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ।
याे पेन्ट पाेखराकाे पर्यटन बाताबरण र स्वास्थ्यका लागि उपयुक्त रहेकाे छ।बाटाे फराकिलो हुदैमा समस्याको समाधान हैन, ब्यवस्थित सडकले मात्र सवारी चापलाई सहज बनाउन सकिन्छ। पट्राेलियमकाे मुल्य आकाशिदाे अवस्थामा छ। साईकल ले स्वास्थ बाताबरण सुधार र पेट्रोलियम प्रदार्थकाे खपतमा कमि गराउने साइकल लेन उपभोक्ता समितिका अध्यक्ष राजन गाेङ्गजुले बताउनु भयाे।
साईकल सिटी पोखराको पहलामा पाेखरा साइकल लेन निमार्ण समिति गठन गरि पाेखरा महानगरपालिकाकाे रू ३०००००० (तीस लाख) उपभोक्ता समितिकाे रू ५३०००० ( पाँच लाख तीस हजार) गरी जम्मा रू ३५३०००० ( पैत्तिस लाख तीस हजार) बजेटले निमार्ण गरिएकाे र साइकल लेनले पोखरालाई थप आकर्षक बनाउनुको साथै साईकल यात्रीका लागि सडकमा अधिकार थपिएकाे पाेखरा साइकल लेन निमार्ण समितिका सचिब जय गुरूङ्ले बताउनु भयाे।
साइकल सिटी पाेखराले २०७१ /०५/ १६ गते नेपालमा पहिलाे पटक साइकल मार्गकाे ज्ञापनपत्र र त्यस पछि साइकल मैत्री पर्यटकीय शहरकाे अवधारणा नेपाल सरकारलाई बुझाएकाे स्मरण गर्दै साइकल सिटी पाेखराका पुर्ब अध्यक्ष प्रकाश बज्राचार्यले अब नयाँ बन्ने सडकमा साइकल लेनकाे आवश्यतालाई पनि मध्यनजर गर्दै समबन्धित निकायले गृहकार्य अघि बढाउने छ भन्ने बिश्वास बेक्त गर्नुभयो।
पोखरा,१४ असार । गण्डकी प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर्न माग गरेका छन् । तर केन्द्र सरकारमा रहेको नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको...
Read More
साउन,पोखरा साउन भन्ने बित्तिकै सबैको मनमनमा शिवको आभाष हुने गर्दछ, शिवजी सँग जोडिएको महिना पनि हो साउन । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त...
Read More
Samaya Dristi
10 months ago
पोखरा, २७ कात्तिक । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७...
Read More
काठमाडौं,२ असार । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला...
Read More