pokhara

पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै

4 weeks ago Samaya Dristi Comments Off on पोखरामा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने, ११ देशका प्रतिस्पर्धीले भाग लिँदै
  पोखरा, कात्तिक । पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ । माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो । तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका रेस डाइरेक्टर थप समाचार

वडाका एक वर्षे उपलब्धी

3 months ago Samaya Dristi Comments Off on वडाका एक वर्षे उपलब्धी
३ भदौ, पोखरा पोखरा–२५ वडा कार्यालय हेमजाले गत आवमा गरेका मुख्य उपलब्धीहरु सार्वजनिक गरेको छ । वडाले आइतवार पत्रकारसँग भेटघाट कार्यक्रमका बीच उपलब्धीहरु सार्वजनिक गरेको हो ।त्यस अवसरमा गत आवको वार्षिक समीक्षा एवम् चालु आवका कार्ययोजना लक्षित अन्र्तक्रिया समेत भयो । महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले गत वर्ष उपलब्धीमूलक बनेको चर्चा गर्दै जनप्रतिनिधीहरु थप समाचार

पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट

4 months ago Samaya Dristi Comments Off on पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक पोखरा, १८ साउन पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

8 months ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

9 months ago Samaya Dristi 0
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो। जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ थप समाचार

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

11 months ago Samaya Dristi 0
  पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । थप समाचार

पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलमा परिक्षण उडान

1 year ago Samaya Dristi 0
जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) थालेको छ । थाइल्याण्डको एरो थाई कम्पनीको विमानले एक सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरा उद्योग वाणिज्य संघमा प्रजापति (फोटो फिचर)

1 year ago Samaya Dristi 0
२७,भाद्र पोखरापोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् । थप समाचार

फोटोग्राफर संघ गण्डकी को चौथो वार्षिकोत्सव संगै फोटोग्राफी अवार्ड वितरण (फोटो फिचर)

1 year ago Samaya Dristi 0
पोखरा, २० भदौफोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ । यही भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो । उक्त प्रतियोगितामा थप समाचार

पोखरा फोटोग्राफर संघको नेतृत्वमा रामचन्द्र पोख्रेल

1 year ago Samaya Dristi 0
पोखरा क्षेत्रका फोटो ब्यावसायीहरुको संस्था पोखरा फोटोग्राफर संघको सनिवार भएको ४१ औ साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र पोख्रेल निर्वाचित भएका छन । कुल ११ सदस्यिय कार्य समितिमा उपाध्यक्षमा भक्त तामाड. सचिवमा देवानन्द पोख्रेल, कोषाध्यक्षमा नन्दकला पौडेल र सदस्यहरु कल्पना अधिकारी, अग्नीधर तिमिल्सेना, प्रकाश पौडेल, शंकर कोइराला, हरिशरण ढुड.गाना, स्वदेश शाही र बिनय कुमार श्रेष्ठ निर्वाचित थप समाचार