pokhara

सन्दर्भ विश्व फोटोग्राफी दिवस

5 years ago Samaya Dristi 0
अगस्ट १९ तारिख । विश्व फोटोग्राफी दिवस । विश्वभरका फोटोग्राफरले यस वर्ष १८२ औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । ‘फोटोग्राफी’ शब्द ग्रिक भाषाबाट विकास भएको पाइन्छ । ग्रिक भाषामा ‘फोटो’ को अर्थ प्रकाश तथा ‘ग्राफी’ को अर्थ चित्र भन्ने बुझिन्छ । यसरी प्रकाशद्वारा बनाइने चित्रलाई फोटोग्राफी भनिन्छ । सन् १८३९ मा थप समाचार

आज तुलसी रोप्ने एकादशी

5 years ago Samaya Dristi 0
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन सुत्न० जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी थप समाचार

२५ यूनिट रगत संकलन

5 years ago Samaya Dristi 0
साउन २,पोखरा ।पोखरा फोटो ग्राफर संघ पोखरा नेपालको ४० औ स्थापना दिवसको उपलक्ष्यमा पोखरा फोटो ग्राफर संघ पोखरा नेपाल र कैलाश बचत तथा ऋण सहकारि सस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भयको छ । कार्यक्रममा प्रमुख अतीथी जनस्वास्थय मन्त्रालयका सचिब डाक्टर बिनोद बिन्दु शर्माले रक्त संचार केन्द्रमा रगतको अभाब हुदा अस्पतालमा भर्ना थप समाचार

पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या

5 years ago Samaya Dristi 0
साउन १,पोखरा,पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ । मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । जिसीका प्रेस संयोजक माधव वरालका अनुसार उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल वाट हेलिकप्टरमा काठमाडौ न्यूरो अस्पताल लगिएको छ। स्वास्थ्यकर्मीका अनुसार वहांको अवस्था थप समाचार

कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

5 years ago Samaya Dristi 0
३१ असार पोखरा , बिवादित कालीगण्डकी डाइभर्सन सर्वोच्च अदालतले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले दायर गरेको रिटमा सुनुवाइ गर्दै राणाको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले थप समाचार

वर्षाको ताल

5 years ago Samaya Dristi 0
लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। बर्षाको कारण पोखराको सेती नदि रामघाटमा बनेको ताल थप समाचार

शनिबारदेखि आहा रारा गोल्डकप

5 years ago Samaya Dristi 0
बिहिबार, चैत्र १९, २०७७ पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता चैत २१ गते देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले बिहिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोेगितामा १ विदेशीसहित ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष केशवबहादुर थप समाचार