4 years ago
Samaya Dristi
0
जेष्ठ ०५, २०७९ जय प्रकाश, जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ। याे पेन्ट पाेखराकाे पर्यटन
थप समाचार