pokhara

पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट

3 years ago Samaya Dristi Comments Off on पोखराको भूमि तथा सम्पत्ति करमा भारी बृद्धि, करदाता असन्तुष्ट
कमल पौडेल अथक पोखरा, १८ साउन पोखरा महानगरपालिका कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ को लागि न्युनतम ५२ प्रतिशतदेखि अधिकतम २ सय प्रतिशत बढी कर बृद्धि गरेको छ । जिल्ला मालपोत कार्यालय कास्कीले तयार पारेको करको दर रेट महानगरपालिकाले समायोजन गरेपछि करको दरमा भारी बृद्धि भएको हो । महानगरपालिका कार्यालयले यही साउन १ गतेदेखि सो करको दर थप समाचार

आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो

3 years ago Samaya Dristi 0
पोखरा,२९ चैत। हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता बढेको छ । महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ । बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले थप समाचार

कृषि उत्सवका रुपमा आलु महोत्सवको तयारी तिब्र

3 years ago Samaya Dristi 0
५ चैत,पोखरा । यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले एक कार्यक्रम गरी तयारी तीब्र पारिएको र महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा संचालन गर्ने जनाएको हो। जस बन्तरगत मूल आयोजक समितिले हिजोआज सरोकारवाला विभिन्न संघ थप समाचार

२२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा, धरान र सहारा उद्घाटनमा खेल्ने

3 years ago Samaya Dristi 0
  पोखरा, १२ पुसर सहारा क्लबको आयोजनामा हुने १२ औ आहा रारा पोखरा गोल्डकपको तयारी अन्तिमचरणमा पुगेको छ । पुस १४ गते देखी २३ गते सम्म हुने प्रतियोगितामा १० टिमको सहभागीता रहने आयोजक सहारा क्लब पत्रकार सम्मेलन गरे जानकारी दिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र आयोजक सहारा क्लब खेल्ने छन् । थप समाचार

पोखरा अन्तर्राष्ट्रिय बिमान स्थलमा परिक्षण उडान

3 years ago Samaya Dristi 0
जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सोमबारदेखि क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) थालेको छ । थाइल्याण्डको एरो थाई कम्पनीको विमानले एक सातासम्म क्यालिब्रेसन फ्लाइट गर्ने छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार

पोखरा उद्योग वाणिज्य संघमा प्रजापति (फोटो फिचर)

4 years ago Samaya Dristi 0
२७,भाद्र पोखरापोखरा उद्याग वाणिज्य संघ अध्यक्षमा पवनकुमार प्रजापति निर्वाचित भएका छन् । संघको ३४ औं महाधिवेशनबाट पवन प्यानलले पदाधिकारी र सदस्यमा समेत वर्चश्व कायम गरेको छ । अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई ७१६ मतान्तरले पछि पार्दै आगामी २ वर्षे कार्य कालका लागि निर्वाचित पवनले कुल खसेका े २५४९ मतमध्ये १६१३ मत प्राप्त गरेका छन ् । थप समाचार

फोटोग्राफर संघ गण्डकी को चौथो वार्षिकोत्सव संगै फोटोग्राफी अवार्ड वितरण (फोटो फिचर)

4 years ago Samaya Dristi 0
पोखरा, २० भदौफोटोग्राफर संघ गण्डकीले आफ्नो चौथो वार्षिकोत्सव को अवसर पारेर अनलाइन फोटो प्रतियोगिता तथा मिराज राष्ट्रिय विवाह फोटो प्रतियोगिताका विजेतालाई सोमबार अवार्ड वितरण गरेको छ । यही भाद्र ३ गते १८३ औं विश्व फोटोग्राफी दिवसको अवसर पारेर आयोजना गरएिको प्रकृति तथा ल्यान्डस्केप अनलाईन फोटो प्रतियोगिता भाद्र १५ गते सम्म चलेको थियो । उक्त प्रतियोगितामा थप समाचार

पोखरा फोटोग्राफर संघको नेतृत्वमा रामचन्द्र पोख्रेल

4 years ago Samaya Dristi 0
पोखरा क्षेत्रका फोटो ब्यावसायीहरुको संस्था पोखरा फोटोग्राफर संघको सनिवार भएको ४१ औ साधारण सभा तथा अधिवेशनबाट रामचन्द्र पोख्रेल निर्वाचित भएका छन । कुल ११ सदस्यिय कार्य समितिमा उपाध्यक्षमा भक्त तामाड. सचिवमा देवानन्द पोख्रेल, कोषाध्यक्षमा नन्दकला पौडेल र सदस्यहरु कल्पना अधिकारी, अग्नीधर तिमिल्सेना, प्रकाश पौडेल, शंकर कोइराला, हरिशरण ढुड.गाना, स्वदेश शाही र बिनय कुमार श्रेष्ठ निर्वाचित थप समाचार

पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो पठाउन ६ दिन बाँकी

4 years ago Samaya Dristi 0
१९ साउन पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपाल ४१औं स्थापना दिवसको अवसर पारेर तेश्रो पोखरा फोटोग्राफी अवार्ड–२०७९ मा फोटो सवमिट गर्न केवल ६ दिन बाँकी रहेको छ । गण्डकी भरीका फोटोग्राफरहरुको उत्साहजनक रुपमा सहभागिता रहेको कुरा फोटो कलेक्शन संयोजक देवानन्द पोख्रेल ले बताएका छन् । बिभिन्न आठ वटा बिधामा गण्डकी प्रदेश भरी छरिएर रहेका फोटोग्राफर, थप समाचार

मध्य असार कृषकको चटारो

4 years ago Samaya Dristi 0
१४ असार ,पोखराअसार १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ। हाम्रो देश भौगोलिक भूबनोटका कारण थप समाचार