१४ असार ,पोखरा असार १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ।
हाम्रो देश भौगोलिक भूबनोटका कारण अकाशे पानीमा धानको रोपाइँ गर्नुपर्ने हुन्छ । त्यसैगरी धान बालीको क्षेत्रफल तथा उत्पादन स्थितिलाई विश्लेषणात्मक रूपमा हेर्ने हो भने प्रमुख खाद्यान्न बालीका रूपमा धान बालीलाई लिइन्छ । नेपालको कुल १४ लाख ७३ हजार ४ सय ७० हेक्टर मा धानबाली लगाइने गरिन्छ । हाम्रो देशमा साधारणतया जुन १० तारिखबाट वर्षा सुरु हुने भनिएको छ । यसमा जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ ।
हाम्रो देशमा प्राय आकासे भरमा नै खेतिगर्ने चलन रहेको छ । कृषि प्रधान देश भनिएपनि कृषकको लागी उचित निति र नियम नभएको ले कृषिलाई जति नै प्राथमिकता रहे पनि कार्वान्वयन पक्ष फितलो रहेको छ । मानो रोपेर मुरी फलाउने महिनाको शुभकामना सबैमा ।
पोखरा ,०५ बैशाख ।प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले...
Read More
गोविन्द तिमिल्सिना हेमजा, २० चैत १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ । ‘सुन्दर ठाउँ...
Read More
पोखरा २१, असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च...
Read More
कमल पौडेल अथकपोखरा १९, चैत्रनेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत्तले देशमा लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेसको नेतृत्व आवस्यक भएको वताएका छन् ।नेपाल आदिवासी जनजाति संघ जिल्ला समिति...
Read More