3 years ago
Samaya Dristi
0
१४ असार ,पोखराअसार १२ महिनाहरू मध्यको तेस्रो महिना हो। सौर्य मासका अनुसार असार महिना मिथुन सङ्क्रान्तिको दिनबाट सुरु हुन्छ। चन्द्रमासको अनुसार असारको महिना जेष्ठ पूर्णिमाको भोलि पल्टदेखि सुरु हुन्छ। असार सालको तेस्रो महिना र गृष्मऋतुको दोस्रो महिना हो। अङ्ग्रेजी महिनाको आधा जुन महिना आधा जुलाई महिना असार महिना भित्र पर्छ। हाम्रो देश भौगोलिक भूबनोटका कारण
थप समाचार