hemja

छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा

1 month ago Samaya Dristi Comments Off on छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा
पोखरा । देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते हुने छैटौं हेमजा हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, जोडी दौड, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने ,हिले भलिबल, फुटबल लगायतका थप समाचार

१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने

5 months ago Samaya Dristi Comments Off on १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव चैतको २७ गतदेखि हुने
हेमजा, १ चैत्र । आलु गाउँका रूपमा ख्याति कमाएको कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको छ । महोत्सव पोखरा २५ हेमजाको विष्णु थप समाचार

गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण

8 months ago Samaya Dristi Comments Off on गौरी शंकर बचत तथा ऋण सहकारीको अध्यक्षमा केशबशरण
पोखरा । गौरीशंकर बचत तथा ऋण सहकारी संस्था लि. को २० औ वार्षिक साधारण सभाले केशब शरण पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा घनश्याम तिम्सिना, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्षमा टिकाराम बाँस्तोला र सदस्यहरुमा शोभराज भुर्तेल, जगन्नाथ पौडेल, मिना कुँवर, रितु खड्का र रिता चपाई चयन भएका छन् थप समाचार

प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने

8 months ago Samaya Dristi Comments Off on प्रथम हेमजा साहित्य महोत्सव मंसिर १९ देखि देशभरका १ सय बढि चर्चित स्रष्टाहरूको उपस्थिति रहने
पोखरा । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पुरा भएको छ । मुल आयोजक समितिका अध्यक्ष शंकरमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आ– आफ्नो तयारी पुरा गरेका छन् । महोत्सव मंसिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ । विशुद्ध मौलिक साहित्य महोत्सवको रुपमा रहेको यो महोत्सवमा कास्की जिल्ला वाहिरबाट १ थप समाचार

हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

1 year ago Samaya Dristi Comments Off on हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
१० साउन पोखरा पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन थप समाचार

१३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

1 year ago Samaya Dristi Comments Off on १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
पोखरा, १८ चैत।यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ।आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो। ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ संचालन हुन लागेको उक्त थप समाचार

मध्यपहाडी लोकमार्ग

2 years ago Samaya Dristi Comments Off on मध्यपहाडी लोकमार्ग
पुष,पोखरा पूर्वपश्चिम राजमार्ग जस्तै सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग (मध्य पहाडी लोकमार्ग) बनाइरहेको छ ।  । पुष्पलाल मध्यपहाडी राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइएको छ । सरकारले आर्थिक वर्ष २०६४/६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश थप समाचार

धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)
५ भदौं,पोखरा पर्यटनको राजधानी  पोखरा–२५, हेमजा स्थित धार्मिक पर्यटनको नयाँ गन्तब्यको रुपमा तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ । मन्दिर तथा पार्क उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्दै त्यसलाई समुदायको अग्रसरता ब्यापक रुपमा हुनुपर्ने बताए  ।प्रमुख थप समाचार

तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन

2 years ago Samaya Dristi Comments Off on तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्क उद्घाटन
पोखरा–२५ हेमजाको ऐतिहासिक र धार्मिक स्थल तिब्रीकोट महादेव मन्दिर मणि स्थित महादेव मन्दिर तथा हरित पार्कको पोखरा–२५का वडाअध्यक्ष मोतिराज तिम्सिना तथा पोखरा महानगरपालिका का प्रमुख मेयर धनराज आचार्यज्यू वाट समुद्घाटन सुसम्पन्न भयो। तस्विरः रितिका पौडेल थप समाचार

आलु महोत्सव सुरु (फोटो फिचर)

2 years ago Samaya Dristi Comments Off on आलु महोत्सव सुरु (फोटो फिचर)
पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।त्यस अवसरमा क्लवको बहुउद्देश्यीय सामुदायिक भवन पनि शिलान्यास गरिएको छ । महोत्सव शुभारम्भ गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले स्थानीय थप समाचार