असाेज १९ गते २०७८
शरद ऋतु
ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो शरदऋतु । यो ऋतु बसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरद ऋतु रहेको हो । असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।
मौसम खुलेर निलो आकाश संगै हिमाल हांसेको देख्दा दशै आएको मिठो अनुभुती गर्न सकिन्छ ।
तस्विरः दुर्गा प्रसाद पौडेल