भाद्र ३० गते २०८१
भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा तथा अधिवेशन बाट तामाड. लगायत पदाधिकारी निर्वाचित भएका हुन । उद्घाटन सत्रमा माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा बत्ती बाल्नुको साथै फोकस बुलेटिन बिमोचन गर्दै एक सामाजिक संस्थाले समाजको बिकासमा खेल्ने अतुलनिय भूमिकाबारेमा चर्चा गरेका थिए ।
नेपालभरका फोटोग्राफरहरुको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले पोखरा फोटोग्राफर संघले केन्द्रमा समेत फोटोग्राफरको केन्द्रिय संस्था बनाउन पहल गरेको बताए । उक्त उद्घाटन सत्रमा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले पोखरा फोटोग्राफर संघले नै संस्थागत बिकासमा फोटोग्राफरहरुलाई लगाउने काम पोखरामा ४३ वर्ष अगाडीबाट नै भैरहेको र सोको सिको अहिले नेपालभरका फोटोग्राफरहरुले गरिरहेको बताए ।उक्त ४३ औ अधिवेशनमा अतिथीको रुपमा केन्द्र साथै चितवन, कपिलबस्तु, कैलाली, बाग्लुड., पर्वत लगायत बिभिन्न जिल्लाहरुका फोटोग्राफर संघका अध्यक्ष वा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
पोखरा फोटोग्राफर संघको सो अधिवेशन तथा साधारण सभामा पोखरा फोटोग्राफर संघले बाग्लुड.का बरिष्ठ फोटोग्राफर मुकुन्द शाक्यलाई अशोक लाईफटाईम एचिभमेन्ट फोटोग्राफी अवार्ड प्रदान गरेको छ । संघका सचिव देवानन्द पोख्रेलले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष भक्त तामाड.ले स्वागत मन्तब्य राखेका थिए भने सभापतीको मन्तब्य पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेलले गरेका थिए ।
उद्घाटन सत्र पछी भएको अधिवेशनबाट पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको अध्यक्षमा भक्त तामाड. निर्वाचित भएका छन । शनिबार भएको ४३ औ अधिवेशनले तामाड.सहित उपाध्यक्षमा नन्दकला पौडेल, सचिवमा लक्ष्मिपती पौडेल, कोषाध्यक्ष अग्निधर तिमिल्सेना र सदस्यहरुमा प्रकाश पौडेल, बिनय श्रेष्ठ, राजु तिमिल्सेना र रिता बराल पौडेल निवार्चित गरेको छ ।
यसै समारोहमा पोखरा फोटोग्राफर संघले आयोजना गरेका बिभिन्न बिधाका फोटोग्राफी, भिडियोग्राफी अवार्डको बिजेताहरुलाई पुरस्कार बितरण गरेको थियो । जस अन्तरगत कैलाश फोटोग्राफर अफ दि ईयर अवार्ड पोखराका फोटोग्राफर पुरन थापा सारुले प्राप्त गरेका छन । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ ।
गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । संस्थाका निवर्तमान सचिव देवानन्द पोख्रेलले दिएको जानाकारी अनुसार यस वर्ष पहिलो १५ हजार ५५५ राशीको कैलाश फोटोग्राफर अफ दि ईयर पुरन शारु र उत्कृष्ठ ५ मादेवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुड।गानाको फोटो परेका छन ।
यसै गरी दोश्रो मिलन यूथ ईनर्जेटिक फोटोग्राफी पुरस्कार बिधामा बब शाही पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा
दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुड।को फोटो परेका छन । तेश्रो वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यसैगरी चौथो सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । पाचौ रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु परेका छन ।
छैठौ बिधा मिराज पोट्रेट फोटोग्राफीमा सर्वोकृष्ठ ५ मा देवानन्द पोख्र्ेल पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन । यसै गरी यसै वर्षवाट शुरु भएको सातौ बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्दनारी फोटोग्राफी अर्वाडको ५ सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु परेका छन ।
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी पुरस्कृत भएका छन भने उत्कृष्ठ ५ मा
राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु सर्वोकृष्ठ ५ मा परेका छन ।
पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था हो । संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ।