Uncategorized

हेमजामा सत्बीज छरियो

4 months ago Samaya Dristi Comments Off on हेमजामा सत्बीज छरियो
३ मंसिर,पोखरा हेमजाको ऐतिहासिक धरोहर तिब्रेकोट रुद्र महादेव मणि मन्दिरमा सत्बीज छरिएको छ । आज बालाचर्तुदशीमा पोखरा हेमजास्थित तिब्रेकोट रुद्र महादेव मणि मन्दिरमा सत्विज छर्ने देखी लिएर भजन चुट्का होमनादी कार्यहरुगरि सम्पन्न भएको छ। धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गरेको यस पवित्र स्थलले पर्यटक, भक्तजन र संस्कृति–प्रेमीहरूलाई शान्ति र स्थानीय पहिचान, परम्परा र थप समाचार

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

5 months ago Samaya Dristi Comments Off on आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)
असोज,पोखरा शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली थप समाचार

सराङकोट सहकारीको अध्यक्षमा बानियाँ

6 months ago Samaya Dristi Comments Off on सराङकोट सहकारीको अध्यक्षमा बानियाँ
पोखरा ४, भदौ कमल पौडेल अथक सरङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं साधारण सभा तथा ७ औं अधिबेशनले शिबबहादुर बानियाँको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।समितिको उपाध्यक्षमा राममणी पौडेल, सचिबमा जयराम पौडेल, कोषअध्यक्षमा शिबबहादुर थापा चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा पुष्पलक्ष्मी महर्जन, रीता छेत्री, धुर्बकुमार सुन्चौरी, छबिलाल तिमिल्सिना र आरती श्रेष्ठ थप समाचार

७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)

8 months ago Samaya Dristi Comments Off on ७२ सालको भुकम्पले ढलेको बारपाक बिस्तारै उठ्दै छ (फोटो फिचर)
२३ असार, गोरखा गाउँनै सखाप हुने गरि आएको बिनासकारी भुकम्पले बस्ती नै सखाप त पार्यो नै ७२ जना ले भुकम्पमा परि ज्यान गुमाएका थिए गोरखाको बारपाकमा । गोरखाको उत्तर पश्चिममा अवस्थित बारपाक ०७२ बैशाख १२ को भुकम्पको केन्द्र बिन्दु हो। अहिले भुकम्प गएको पनि १० बर्ष पुगिसकेको छ। तत्कालिन समयमा भुकम्पले एक हजार चार सय थप समाचार

लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण

1 year ago Samaya Dristi Comments Off on लिलाको उपचारार्थ १० लाख बढी संकलन, रकम बिरामीलाई हस्तान्तरण
रमेश तिमल्सिना फागुन-२७, पोखरा । लिला राईको उपचारको लागि संकलित रकम बिरामीलाई हस्तान्तरण गरिएको छ । देश तथा विदेशमा रहनु हुने ब्यक्तिहरु बाट दश लाख सत्तरी हजार रकम संकलन भएको अभियान्ता कपिन्द्र अधिकारीले जानकारी दिए । परिवार र मिडियाको रोहबरमा अभियान्ता अधिकारी, राजु मगर लगायतका उपस्थितिमा उक्त रकम हस्तान्तरण गरेको हो । दुबै मृगौला फेल थप समाचार

फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न

1 year ago Samaya Dristi Comments Off on फोटो प्रतियोगिताको नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका विभिन्न जात जातिका धर्म संस्कृति झल्किने खालका तस्बिरहरूको उत्कृष्ट १०० मध्यका फोटोहरू र उत्कृष्ट भिडियोहरु मध्येबाट ५ भिडियोहरुलाई काठमाडौँ फोटोग्राफर संघले संस्कृति पर्यटन तथा उडयन मन्त्री थप समाचार

पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई

1 year ago Samaya Dristi Comments Off on पर्वतीय दौडको उपाधि निरोज भट्ट र नितु तामाङ लाई
१३ आश्विन २०८१, पोखरा पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्। पोखरा २२ पुम्दीभुम्दी को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा क्षत्रीले ८ किलोमिटरको दूरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि हासिल गरेका हुन्। पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख थप समाचार

नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान

1 year ago Samaya Dristi Comments Off on नव निर्वाचित समितिलाई कैलाशले स्वागत तथा सम्मान
११ असोज, पोखरा पोखराको पुरानो संस्था पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले एक समारोहका बिच स्वागत तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी ले पोखरा फोटोग्राफर संघका हालै निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण कार्यसमिति तथा महिला उपसमिति संयोजकहरुलाई थप समाचार

राजमार्ग आसपासका होटलको अनुगमन, करीव २० हजार मूल्य वरावरको सामान जफत संगै नष्ट

1 year ago Samaya Dristi Comments Off on राजमार्ग आसपासका होटलको अनुगमन, करीव २० हजार मूल्य वरावरको सामान जफत संगै नष्ट
कमल पौडेल अथक पोखरा ७, भदौ बजार अनुगमन समितिले सोमवार राजमार्ग आसपासका होटलहरुको अनुगमन गरेको छ । सो अवसरमा समितिले कास्कीको नयाँपुल, घुम्ती, धोती खोला र ढाव लगायतका स्थानका होटलहरुमा अनुगमन गरेको हो । पर्यटन तथा उद्योग कार्यालय कास्कीको अगुवाइमा भएको अनुगमनका क्रममा करीव २० हजार वरावरको म्याद नाघेका खाद्य सामाग्री जफत गरी नष्ट गरेको थप समाचार

भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा

2 years ago Samaya Dristi Comments Off on भक्त तामाड.पोखरा फोटोग्राफर संघको नेतृत्वमा
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा तथा अधिवेशन बाट तामाड. लगायत पदाधिकारी निर्वाचित भएका हुन । उद्घाटन सत्रमा माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले पानसमा बत्ती बाल्नुको साथै फोकस बुलेटिन बिमोचन गर्दै थप समाचार