4 years ago
Samaya Dristi
0
ऋतुहरूको ६ वटा ऋतु मध्येको एक हो शरदऋतु । यो ऋतु बसन्त ऋतु जस्तै सम शितोष्ण मौसमको ऋतु हो। वर्षा ऋतुको समाप्ती पछि शरद ऋतु सुरु हुन्छ। शरद ऋतुमा चिसो मौसमको सुरुवात र गर्मीको समाप्ती हुने भएकाले यो ऋतुको नाम शरद ऋतु रहेको हो । असोज र कार्तिक २ वटा महिनाहरू शरदऋतुमा पर्दछन्।मौसम खुलेर निलो
थप समाचार