2 years ago
Samaya Dristi
Comments Off on दशै रमाइलो चाड
असोज पोखरा बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने यस पर्वलाइ नवरात्र पनि भनिन्छ । हिन्दू धर्मावलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी दशौँ दिन विहान दशमीका दिन आफू भन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म मनाउने गर्छन् । दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । बडा दशैं
थप समाचार