श्रावण १ गते २०७८
पोखराका मेयर जिसीको स्वास्थ्यमा समस्या
साउन १,पोखरा,
पोखरा महानगरपालिकाका मेयर मानवहादुर जिसीको स्वास्थ्यमा अचानक समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।
मेयर जिसीको उच्च रक्तचापका कारण नशामा समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
जिसीका प्रेस संयोजक माधव वरालका अनुसार उनलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल वाट हेलिकप्टरमा काठमाडौ न्यूरो अस्पताल लगिएको छ। स्वास्थ्यकर्मीका अनुसार वहांको अवस्था खतरामुक्त छ ।