असार २ गते २०७८
वर्षाको ताल
लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। बर्षाको कारण पोखराको सेती नदि रामघाटमा बनेको ताल