badhi

कास्कीमा एकै घर परिवारका ७ जना पहिरोमा परी मृत्यु

2 years ago Samaya Dristi Comments Off on कास्कीमा एकै घर परिवारका ७ जना पहिरोमा परी मृत्यु
पोखरा २८, असार, अविरल बर्षाका कारण कास्कीमा एकै घर परिवारका छोरी ज्वाई सहित ७ जना पहिरोमा परी मृत्यु भएको छ । पोखरा १९ पुरुन्चौरका तल्लोकोटका तुल बहादुर परियार र उहाँका छोरी ज्वाई अस्मित परियारको पहिरोमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बशन्तकुमार शर्माले बताउनु भयो । उहाँका अनुसार कास्कीमा ३ ठाँउमा गएराति थप समाचार

वर्षाको ताल

5 years ago Samaya Dristi 0
लगातारको भारी वर्षाले पहाडी भेगमा जोखिम निम्त्याएको छ। जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार तनहुँको बन्दीपुर, कास्कीको लुम्ले, म्याग्दीको घोरेपानी र लम्जुङको चितीमा भारी वर्षा भईरहेको छ। भारी वर्षाका कारण ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ। बर्षाको कारण पोखराको सेती नदि रामघाटमा बनेको ताल थप समाचार