फागुन ३ गते २०८१
पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ ।
तस्विरः दुर्गा प्रसाद पौडेल