explore

पोखरामा दुखद घटना

1 year ago Samaya Dristi Comments Off on पोखरामा दुखद घटना
पोखरा भ्रमण वर्ष २०२५ घोषणा कार्यक्रमको क्रममा प्राविधिक त्रुटीका कारण उद्घाटनका लागि तयार गरिएको हाईड्रोजन भरिएको वेलुन पट्किदा उप प्रधानमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको छ। उहाँहरुलाई तत्कालै अस्पताल पुर्याईएको छ र खतरामुक्त हुनुहुन्छ । तस्विरः दुर्गा प्रसाद पौडेल थप समाचार