पर्यटन

पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस

6 days ago Samaya Dristi Comments Off on पोखरा फोटोग्राफर संघले मनायो १८७ औं बिश्व फोटोग्राफी दिवस
पोखरा, भदौ ३ १८७औँ विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । संघले प्रभातफेरी, नयाँ कार्यालय उद्घाटन तथा शुभकामना आदान–प्रदान कार्यक्रम मार्फत फोटोग्राफीको महत्वसँगै पोखराका फोटोग्राफर बीच आपसी एकता, सहकार्य र सद्भावको सन्देश दिएको हो । बुधबार पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकबाट सुरु भएको प्रभातफेरीमा विभिन्न थप समाचार

हरेलो

1 week ago Samaya Dristi Comments Off on हरेलो
किसानहरूको महत्वपूर्ण पर्व हरेलो । यस वर्षको खेतीपाती सप्रियोस भनेर योमुख्यतया बालीनालीको सुरक्षा, कीराफट्याङ्ग्रा र मुसाबाट धान जोगाउने तथा राम्रो उब्जनीको कामना गर्दै मनाइने प्रकृति र कृषिसँग सम्बन्धित भूमिपूजा हो । नयाँ बाबियोको हत्यौरी बाटेर त्यसको एक छेउमा मकैको भुत्लाको पोकोभित्र ५, ७ वा ९ प्रकारका अन्न धान, मकै, मास, चामल, भुस, गहुँ, फापर, तोरी थप समाचार

आहा पोखरा

2 weeks ago Samaya Dristi Comments Off on आहा पोखरा
खुलेको मौसम हरियाली प्रकृति नियाल्दै पर्यटक तस्विर ः यज्ञ शर्मा थप समाचार

पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने

1 month ago Samaya Dristi Comments Off on पर्यटकीय गन्तव्यको प्रवर्द्धन र साइकल संस्कृतिको विकासका लागि शनिबार फन राइड हुने
साउन १ ,पोखरा पोखराको स्वच्छ वातावरण, पर्यटन प्रवर्द्धन तथा पोखरामा साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित साइकल सिटी पोखराले हरेक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको फन राइड यसपटक करिब ६० किलोमिटर लामो रुटमा भोली २ गते शनिवार सञ्चालन हुने भएको छ। साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठका अनुसार यसपटकको यात्रा पोखराको ट्रेडमलबाट सुरु भई दोभिल्ला–बागमारा–नेपाल थप समाचार

रमाइलो दृश्य अस्तामको(फोटो फिचर)

2 months ago Samaya Dristi Comments Off on रमाइलो दृश्य अस्तामको(फोटो फिचर)
आज असार को २ गते खुलेको मौसम, सुनौलो बिहान र हिमालको अद्भुत मुस्कान—माछापुच्छ«े गाउँपालिका अन्तरगत अस्ताममा रहेको अन्नपूर्ण इको भिलेज(Annapurna Eco Village) बाट देखिएको प्रकृतिको अनुपम दृश्य फोटोः बिश्व अधिकारी थप समाचार

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई

3 months ago Samaya Dristi Comments Off on बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधी फेवालाई
लेखनाथ, २७ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल गर्दै फेवाले उपाधी कब्जा गरेको हो । महिला तर्फ एक हजार मिटरको दुरीमा भएको प्रतिष्पर्धामा २० थप समाचार

आज बिश्व वातावरण दिवस

3 months ago Samaya Dristi Comments Off on आज बिश्व वातावरण दिवस
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र वातावरण स्वच्छ राख्नु यसको मुख्य उद्येश्य हुनुपर्दछ । विश्व वातावरण दिवस २०२६ को नारा ूक्ष्लकउष्चभम दथ ल्बतगचभ। ँयच ऋष्mिबतभ। ँयच इगच ँगतगचभ।ू अर्थात् हाम्रो भविष्य,हाम्रो जलवायु थप समाचार

पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव

4 months ago Samaya Dristi Comments Off on पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
पोखरा २६, वैशाख समयदृष्टि पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । थप समाचार

पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी

4 months ago Samaya Dristi Comments Off on पोखरामा आयोजित खुल्ला महिला दौड प्रतियोगितामा ७० जना सहभागी
पोखरा १४, वैशाख समय दृष्टि पोखरामा आयोजित खुल्ला महिला दौड़ प्रतियोगितामा ११ वटा आमा समूहबाट ७० जना सहभागी भएका छन् । गण्डकी प्रदेश युवा खेलकूद तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा पोखरा ९ मा रहेको हातेमालो नागढुंगा आमा समूहद्वारा आयोजित सो प्रतियोगितामा उनीहरु सहभागी भएका हुन् । सो अवसरमा विमला श्रेष्ठ प्रथम, राधा सुवेदी द्वितीय र थप समाचार

५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव

4 months ago Samaya Dristi Comments Off on ५ करोडको कारोवार गर्दै सकियो आलु महोत्सव
पोखरा, ५ वैशाख ।५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ। गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका कृषि तथा अन्य व्यापारिक स्टल सबैबाट गरी ५ करोड बढीको कारोवार हुन सफल भएको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष थप समाचार