माघ १ गते २०७९

बिमान दुर्घटनाका दृष्यहरु

 

पोखरामा ७२ जनाको ज्यान जाने गरि भएको यती एयरलायन्सको बिमान दुर्घटना दृष्यहरु । सो एयरलायन्समा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए । जसमा ३७ पुरुष, २५ महिला तथा ६ बालबालिका परेका छन । ५३ जना नेपाली यात्रु , ५ भारतिय, र १ंं० अन्य देशका छन । पोखरामा भएको यो बिमान दुर्घटनाले पोखरा शहर स्तब्ध बनाएको छ । बिमान दुर्घटना पछी पोखरा शहरका अधिकांस युवायुवती घटनास्थल पुगेको र भिडभाड अत्याधिक भएकाले उद्धार कार्य साथै एम्बुलेन्स आवतजावत गर्ने बाटो समेत निजि सवारी र मानिसको भिडले बाधा गरेको थियो । यो दुखत घडीमा मृतक आत्माको चिरशान्तिको कामना सहित शोकसन्तब्त परिवारमा हार्दिक समबेदना ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विर : सन्देश उदाश / घनश्याम पौडेल