मंसिर ९ गते २०७९
कास्की ३ (ख) मा कांग्रेसका प्रकाश बराल विजयी
कास्की, ०९ मंसिर ।कास्की निर्वाचन क्षेत्र नं। ३ (ख) बाट नेपाली कांग्रेसका प्रकाश बराल विजयी भएका छन् । उनले नेकपा एमालेका राजीव पहारीलाई पराजित गरेका हुन् ।
बरालले १२ हजार ३६७ र पहारीले ११ हजार ९०२ मत प्राप्त गरे । पराजित पहारी अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।
यस क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५ सय ६०, मंगोल नेशनल अर्जनाइजेशनका मनतोष घलेले ४७२, जनता समाजवादी पार्टीका गोरे दमैले २९५ र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका रामवृक्ष रजकले ११७ मत प्राप्त गरे ।
पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्याए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेलले १२ हजार १८० मत ल्याए ।