असाेज ३ गते २०७७
गण्डकी मा ३४०२ संक्रमित
स्वाश्थ्य निर्देशनालय गण्डकी का अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४०२ पुगेको छ ्र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५१ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ्र
कास्की जिल्ला, पोखरा महानगरपालिका-४ का ४१ बर्षीय पुरुष चिकित्सक हुन, कास्की जिल्लाका अन्य सबै व्यक्ति पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोनाको परिक्षणका लागि आएका हुन । अन्य जिल्लाका सबै कन्ट्याक्ट ट्रेसिङ बाट पहिचान भएका हुन । सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।