भाद्र २८ गते २०७७

गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना आज मात्रै ६९ जना


भाद्र २८,पोखरा
आइतबार पछिल्लो पटक गण्डकी प्रदेशका थप २९ मा कोरोना संक्रमण पुष्टी भएको छ ।गोरखाका ७ ,स्याङ्जाका १ ,लमजुङका १०,तनहुँका ५ र नवलपुरका ६ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा संक्रमितको संख्या २९६८ पुगेको छ ।

गण्डकी प्रदेशमा आज मात्रै ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।