भाद्र २८ गते २०८०
स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकियो तीज सांस्कृतिकमहोत्सव
पोखरा ।
पर्यटन व्यवसायीमहिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिकमहोत्सव स्थानीयउत्पादनको प्रवद्र्धन गर्दै सकिएको छ । भदौ २५ देखि सोमबार सम्म लेकसाइडको कोमागाने पार्कमाआयोजनागरिएको महिलाउद्यमी मेलामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका स्थानीयउत्पादनको प्रवद्र्धन गरिएको थियो ।
पोखरा महानगरपालिकाको प्रवद्र्धन, पोखरा पर्यटन परिषदलगायतका संघसंस्थाको सहयोगमा सम्पन्नभएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुति रहयो । हाजिरीजवाफप्रतियोगिता, तीजगीतप्रतियोगिता, महिला दौड प्रतियोगितालगायतकाकार्यक्रमले महोत्सवको रौनकताथप्यो ।
महोत्सवको समापनदिन गण्डकी प्रदेशकाउद्योग, पर्यटन वनतथावातावरण मन्त्रीदिपेन्द्र बहादुर थापाले पर्यटन क्षेत्रलाई चलायमानबनाउन यस्ता कार्यक्रमगरिरहनुपर्ने बताए । तीजका समय टेवानले सांस्कृतिकमहोत्सवको आयोजनागर्दा प्रदेशबाट उत्पादित वस्तुको बजारीकरण र प्रवद्र्धनमा टेवापुगेको उनले बताए ।सरकार खस्किएको पर्यटन क्षेत्रलाई माथि उठाउने गरि नै लागिरहेको भनाई उनको छ । “हामीलाई थाहा छ । पर्यटन क्षेत्र पहिले जस्तो छैन । व्यवसायखस्किदो छ । पर्यटकको आगमन र उनीहरुको खर्चलाई व्यवस्थापनगर्न सकिएको अवस्था छैन । हामीयसको क्षेत्रको श्रीवृद्धिका लागि नै लागिरहेका छौं । सहजनीतिनिर्माण गरि शिघ्र पर्यटन क्षेत्र चलायमानबनाउने उद्देश्य प्रदेश सरकारको छ ।’, उनले भने ।
मन्त्रीथापाले पर्यटन व्यवसायीलाई मर्का नपर्ने गरी नै सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्लागत सहजीकरणले नै गण्डकी प्रदेशको पर्यटन विकासमा टेवापुग्ने धारणा उनको छ । प्रदेशमाउत्पादित वस्तुहरुको बजारीकरणमा ध्यानदिन सकियो भने आर्थिक लाभलिन सकिने उनले उल्लेख गरे । जसकालागिनीजि क्षेत्रसँग सरकार सहजीकरण गर्न तयार रहेको अभिव्यक्तिउनको छ ।
मुग्लिन देखि पोखरा सम्मको सडक मर्मतको काम छिटो सक्न केन्द्र सरकारलाई दबाबदिने उनले बताए । पोखरा अन्तर्राष्ट्रिय विमान स्थलमाबाह्य मुलुकबाट सिधै हवाई अवतरण हुने वातावरण बनाउने गरी प्रदेश सरकार लागि रहेको उनले उल्लेख गरेका छन् । जसकालागि स्थानीय सरकारसँग समेत समन्वयभइरहेको उनले बताए ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले टेवानले तीज सांस्कृतिकमहोत्सवको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । उनले अफसिजनमापोखराको पर्यटन प्रवद्र्धनमायसले ठूलो मदतपुग्ने बताए । व्यवसायिकमैत्रीवातावरण बनाउन सरकारलाई आफुले आग्रहगरिरहेको उनले उल्लेख गरेका छन् ।
सांसद सरस्वती गुरुङले तीजका बेलामहिलादिदीबहिनीहरुले गरेको कार्यक्रम सफल रुपमा सम्पन्नभएको बताइन् । ‘सुरुवातमा नै सफलतामिलेको छ, यसको निरन्तरताको कामनागर्दछु ।’, उनले भनिन् । स्थानीयउत्पादनको प्रवद्र्धनकालागि बेलाबेलामा यस्तो मेलाको आयोजनाभइराख्नुपर्ने धारणा उनको छ ।
पोखरा पर्यटन परिषदकाअध्यक्षपोमनारायण श्रेष्ठले पर्यटन व्यवसायीको मर्कालाई सरकारले बुझ्नुपर्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन प्रवद्र्धनकालागिपहलकदमीहुँदा सरकारको चाँसो सकरात्मकनहुनु समस्याभएको उल्लेख गरे । बोलेर भन्दापनिकाम गरेर नै देखाउने समय आएको भनाई उनको छ । पर्यटन क्षेत्र टाट पल्टिन लागेको र धेरै व्यवसायीपलायनहुने स्थितिमा पुगेकाले सरकारले नै समयमाकदमचाल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले टेवानले सकरात्मककदमचालेको बताए । सुरुवात राम्रो भएकाले यसले निरन्तरतापाउनेमाआफु आशावादी रहेको भनाई उनको छ । उनले सरकार, नीजि क्षेत्र एक भएर नै अहिलेको समस्यालाई समाधानगर्न सक्ने उल्लेख गरे ।
टेवानकीअध्यक्षकमलागिरीले कार्यक्रम सम्पन्नगर्न सहयोग गर्ने सबै संघसंस्थातथाव्यक्तिलाई धन्यवाददिएकी छिन् । यो सुरुवातभएको र आगामीदिनमा यस्तो कार्यक्रमले निरन्तरतापाउने भनाई उनको छ ।