भाद्र २६ गते २०७६
डेंगु,समयमा नै उपचार गरे निको हुने
समय दृष्टि
भदौ २६ – मुलुकभर अहिले डेंगुको संक्रम निकै बढेको छ । समयमै उपचार गरे डेंगु निको हुने र आत्तिहाल्नुपर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन।
डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट टाढा रहनुपर्छ।देशभर डेंगुको प्रकोप बढेसँगै बिरामीको चाप बढेको छ ।