स्वास्थ्य

एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन

6 months ago Samaya Dristi Comments Off on एभरेस्ट एफएमको रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ६ एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा ‘म त रक्तदान गर्दैछु, तपाईं नि ? भन्ने नारासहित आज रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा भएको रक्तदान कार्यक्रममा १२७ जना पुरुष र थप समाचार

पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

6 months ago Samaya Dristi Comments Off on पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन
मंसिर १,पोखरा पोखराका अग्रज पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन भएको छ । गएराति आफ्नै निवास पोखरा–५, मालेपाटनमा उनको हृदयघातका कारण निधन भएको हो । ५७ वर्षीय दवाडीलाई एक्कासि हृदयघात भएपछि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । उनको पार्थीव शरीर कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ३, घाचोक पुर्‍याइएको पत्रकार कृष्ण दवाडीले जानकारी दिए । पोखराको थप समाचार

एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी

6 months ago Samaya Dristi Comments Off on एभरेस्ट एफएमको रक्तदान मंसिर ६ गते, सचेतना अभियान जारी
पोखरा, कात्तिक २९ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा यहि मंसिर ६ गते रक्तदान कार्यक्रम आयोजना हुँदैछ । रक्तदान कार्यक्रम एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमको संयुक्त आयोजनामा रेडियो प्राङ्गण पोखरा–५ प्रस्याङमा हुनेछ । सो दिन विहान ७ बजेदेखि १२ बजेसम्म रक्तदान कार्यक्रम हुने जनाइएको छ । हरेक थप समाचार

अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता

6 months ago Samaya Dristi Comments Off on अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखरामा सुरु, ८ देशका माउन्टेन बाइक प्रेमीको सहभागिता
कात्तिक २७, पोखरा । तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उत्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरे । उत्घटान सत्रमा बोल्दै मेयर आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र थप समाचार

6 months ago Samaya Dristi Comments Off on
पोखरा, २७ कात्तिक । नेपाल परिवार नियोजन संघ कास्की शाखाले संचालन गरेको यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी रहेको छ । पछिल्लो समय पोखरा महानगरपालिका वडा नं १७ को छोरेपाटन मा.वि र पोखरा महानगरपालिका वडा नं ३३ को सरस्वती टिका मा.विमा अभियान संचालन गरिएको छ । अभियानमा कक्षा ११ र १२ का किशोर किशोरी थप समाचार

अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार

7 months ago Samaya Dristi Comments Off on अग्नी यातायात प्रालिद्धारा रात्रिकालीन बस सेवा विस्तार
कमल पौडेल अथक पोखरा २७, असोज अग्नी यातायात प्रालिले आइतवारदेखि आफ्नो सेवा विस्तार गरेको छ । प्रालिले यसअघि दिवाकालीन सेवा दिँदै आइरहेकोमा रात्रिकालीन सेवा विस्तार गरेको जानकारी दिएको हो । यात्रुको माग र चाहानालाई मध्यनजर गर्दै पोखरा काठमाण्डौ रात्रिकालीन बस सेवा सुरु गरेको प्रालिका प्रवन्ध निर्देशक दधिराम खनालले जानकारी दिएका छन् । अवदेखि उक्त वस थप समाचार

साइकलमा सरर

8 months ago Samaya Dristi Comments Off on साइकलमा सरर
पोखराको काहुंडांडामा साइकलमा गुड्दै हिमाल पोखरा बजार तालहरु हेरेर रमाउने एउटा उत्कृष्ट गन्तब्य बनेको छ तस्विर ः दुर्गा प्रसाद पौडेल थप समाचार

चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन

8 months ago Samaya Dristi Comments Off on चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त वनाउन सरोकारवालाको सुझाव, टोलमा प्रहरी गस्ति लगाउन कास्की प्रशासनको निर्देशन
कमल पौडेल अथक पोखरा १०, असोज चाडवाडको वेला समाजमा शान्ति सुरक्षा चुस्त दुरुस्त वनाउन सरोकारवालाले सुझाव दिएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा विहीवार पोखरामा आयोजित कास्कीका कार्यालय प्रमुख सँगै सरोकारवाला सँगको छलफलमा वोल्ने वक्ताले सो सुझाव दिएका हुन् । पछिल्लो समयमा जेनजी आन्दोलनको फाइदा उठाउँदै समाजमा हुने चोरी, डकैतिलाई विशेष ध्यान दिन उनीहरुले आग्रह थप समाचार

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता

8 months ago Samaya Dristi Comments Off on दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड ६ वटा प्रदेशबाट १ सय जनाको नाम दर्ता
पोखरा, ३ असोज विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन थप समाचार

खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न

9 months ago Samaya Dristi Comments Off on खानेपानी ट्यांकी हस्तान्तरण सम्पन्न
पोखरा, १२ भदौ । पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याङ्कीको कुल लागत २ लाख ५० हजार रहेको छ ।खानेपानी ट्याङ्कीको हस्तान्तरण प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे थप समाचार