स्वास्थ्य

राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी

9 months ago Samaya Dristi Comments Off on राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कास्कीको वजेट सार्वजनिक, कूल बजेट ९ करोड ३७ लाख, कार्यक्रमलाई ५ वर्ष थप गर्ने सरकारको तयारी
कमल पौडेल अथक पोखरा ३०, साउन राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८२÷०८३ को बजेट ९ करोड ३७ लाख रहेको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षमा ६ करोड ६५ लाख रहेको थियो । यो वर्ष अन्य कार्यालयहरुको वजेट घटेर आएको अवस्थामा परियोजनाको वजेट भने झण्डै ३ करोड वढेर आएको सार्वजनिक भएको छ । कार्यालयद्धारा थप समाचार

प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने ः स्वास्थ्य मन्त्री पाठक

10 months ago Samaya Dristi Comments Off on प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने ः स्वास्थ्य मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका थप समाचार

भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)

10 months ago Samaya Dristi Comments Off on भरतपुर मनसुन मिनी म्याराथन सम्पन्न (फोटो फिचर)
१० साउन, भरतपर भरतपुर मनसुन मिनी म्याराथन सफलतापूर्वक सम्पन्न भएको छ । महानगर रोभर रेन्जर क्रू र रोयल रोभर रेन्जर क्रूको संयुक्त आयोजनामा उक्त म्याराथन आयोजना गरिएको हो। भरतपुरमा पहिलोपटक आयोजना गरिएको यस कार्यक्रममा करिब १५० जना सहभागी भएका थिए। गोर्खा तनहुँ लगाएत बाहिरी जिल्ला वाट पनि उल्लेख्य सहभागिता रहेको थियो। भरतपुर गेस्ट हाउस चौर थप समाचार

हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण

10 months ago Samaya Dristi Comments Off on हेमजा लायन्स र लियोद्वारा गौरी शंकर मा वि हेमजामा बृक्षारोपण
१० साउन पोखरा पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर मा वि मा शनिबार वृक्षरोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लव अफ पोखरा हेमजा र लियो क्लव अफ हेमजाले संयुक्त रुपमा फलफूलका विरुवा रोपेको हो । प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे रिजन ५ का रिजन थप समाचार

स्थापना दिवसमा रक्तदान

10 months ago Samaya Dristi Comments Off on स्थापना दिवसमा रक्तदान
साउन ४ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४४ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका खेल्दै आएको पोखरा फोटोग्राफर संघले स्थापना दिवस मनाउने क्रममा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । हरेक बर्ष साउन २ गते स्थापना दिवसको अवसर पारेर बिभिन्न कार्यक्रमहरु थप समाचार

८ औं टुर दी पोखरा’ पुसमा

11 months ago Samaya Dristi Comments Off on ८ औं टुर दी पोखरा’ पुसमा
२६ असार पोखरा । साइकल सिटी पोखराले आठौं संस्करणको ‘टुर दी पोखरा’ साइकल र्‍याली आगामी पुस महनिाको पहिलो शनिबार गर्ने भएको छ । साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले कार्यक्रम घोषणा गरेका हुन । अध्यक्ष श्रेष्ठले इन्धन खर्च नहुने, स्वास्थ्य तथा वातावरणमैत्री हुने भएकाले साइकलको महत्व दिनानुदिन बढ्दै गएको बताए । ‘हामी टुर दी पोखरा थप समाचार

शान्ति निकेतनमा बधाइ तथा सम्मान, संस्थागत विद्यालयतर्फ अव्वल नतिजा

11 months ago Samaya Dristi Comments Off on शान्ति निकेतनमा बधाइ तथा सम्मान, संस्थागत विद्यालयतर्फ अव्वल नतिजा
पोखरा २२, असार पोखरा ५ मा प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलले एसइइ २०८१ मा उत्तीर्ण विद्यार्थीहरुलाई शनिवार एक समारोहका बीच बधाई तथा सम्मान गरेको छ । विद्यालयले एसइइ उत्तीर्ण ३९ जना विद्यार्थीलाई एक साथ वधाई तथा सम्मान व्यक्त गरेको हो । सर्वोत्कृष्ट नतिजा ४ जीपीए ल्याउने अनुपम पराजुली र निश्चल कोइरालालाई जनही १ लाखका दरले थप समाचार

माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास

11 months ago Samaya Dristi Comments Off on माछापुच्छेमा खानेपानी टंकीको शिलान्यास
पोखरा, १८ असार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छे मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ थप समाचार

हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ

11 months ago Samaya Dristi Comments Off on हेमजा हिले महोत्सव स्थल क्षेत्रमा सरसफाइ
हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा यही असार १५ गते हुने पाचौं हेमजा हिले महोत्सव–२०८२ को पूर्व तयारी तालिका अनुरूप सरसफाइ कार्यक्रम गरिएको हो । हेमजामा अवस्थित विभिन्न टोल विकास संस्था, आमा समूह,लगायत संघ थप समाचार

पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच

12 months ago Samaya Dristi Comments Off on पोखराको सगरमाथा स्कुलका सात सय ९१ विद्यार्थीको आँखा जाँच
जेठ,पोखरा पोखराको सगरमाथा निकेतन स्कुलमा सञ्चालन भएको दुई दिनको आँखा शिविर सम्पन्न भएको छ । विद्यालयले हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग यही जेठ २३ र २५ गते शिविर गरेको थियो । सो शिविरमा सात सय ९१ जना विद्यार्थीको परीक्षण गरिएको मा ६७ जना लाई थप परीक्षण को लागि हिमालय आँखा अस्पताल रेफर गरिएको थप समाचार